• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुस्लिम समुदायका अगुवा हरूले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार १३:५०
  • १४२९

    वीरगंज | हालै संचालनमा १३ देखि २१ तारिख सम्म चलेको यू पी मदरसा बोर्डको परीक्षामा नेपालको लुम्बिनी प्रदेश बाट धेरै छात्र/छात्रा हरू मदरसा बोर्डको परीक्षा दिन गएको जानकारी गराइएको छ। सोही सन्दर्भमा आज नेपालको कपिलवस्तु जिल्लाको कृष्णनगरमा बैठक बसेको थियो। कार्यक्रमको अध्यक्षता अरश असलम खाले गरेका थिए। प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली रहेका थिए। कार्यक्रममा बोल्दै मौलाना मशहूदले नेपाल सरकारले मोलवी (कक्षा १०) आलिम (कक्षा १२) सम्मको समकक्षता दिएको। नेपालको बार्डर संग जुडेको भारतको मदरसा (विद्यालय) हरूमा परीक्षा केन्द्र बनाएको तथा नेपालका विद्यार्थी हरू परीक्षा दिन गएको बताउदै उत्तर प्रदेश सरकार, यूपी मदरसा बोर्डका चेयरमैन इफतखार अहमद खान, निर्देशक डा. प्रियंका अवस्थी, उप निर्देशक विजय प्रताप यादव, आल्पसंख्यक अधिकारी सिद्धार्थनगरका तनमय पाण्डेय लगायत लाई धन्यवाद व्यक्त गर्दै नेपाली विद्यार्थी हरू लाई मदरसा बोर्डको परीक्षामा सामेल गराएको प्रति हार्दिक आभार समेत व्यक्त गरे।

    कार्यक्रममा बोल्दै इन्तेखार अहमद खाले असातुल स्लाम बढ्नी, खदिजुतुल कुबरा गर्ल्स कालेज मधवापुर, जामिया अहले सुन्नत फैजे मुस्तफा सिद्धार्थनगर, अरबिया अहले सुन्नत, दारूल उलुम अहले सुन्नत फैजे रसुल बरावसरिफ लगायतका मदरसा हरूमा रहेको परीक्षा केन्द्रका प्रमुख हरू लाई हार्दिक बधाई दिए।
    सोही अवसरमा डा. सहाबुद्दीन मदनी‌ मुबारकबाद दिदै हामी सबै मदरसा बोर्ड र अल्पसंख्यक मुस्लिम समुदायका लागि सधै सम्मान रहने बताए।
    कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष अरस असलम खाले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिको कार्य सराहनीय रहेको साथै भारतको मदरसा बोर्डमा नेपाली विद्यार्थी सामेल गराउने कार्य प्रशंसनीय रहेको बताए।

    कार्यक्रममा खतिजुल कुबराका जिम्मेदार मोहम्द लाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा जामिया सिराजुल उलुम मदरसाका प्रोफेसर डा. सहाबुद्दीन मदनी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मदरसा जैदबीन सावितका प्रधानाध्यापक तारिक रियाज, जामा मस्जिद सिराजुल उलुमका इमाम अब्दुल मतिन, कैफ खान, अब्दुल कादिर, इकरार खान, नियाज देवबन्दी, शहबाज़ खान, ओयस बेग लगायतको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑