

प्रधानमन्त्री बालेन शाहले खुलामञ्च राम्रो बनाएकै कारणले कांग्रेसले महाधिवेशन गर्न पाएको संकेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । उनले भनेका छन्–धन्न खुला मञ्च राम्रो बनाइएछ,
नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !”



कांग्रेसले महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा गरेको थियो । यसअघि बालेन काठमाडौंको मेयर भएका बेला खुलामञ्च व्यवस्थित बनाइएको थियो ।


