• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • Aug 29, 2026, 2:46 pm
  • ०

    पर्सा । राजन कुमार बानिया । मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले धोबीनी गाउँपालिका-४ लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। Human Love Charity Fund द्वारा आयोजित उक्त कार्यक्रममा ३ महिला सहित ८८ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

     

    रक्तदान गर्नेहरूमा महिलामा चित्रन्जना पटेल ,हिना बेगम, रेन्जु पटेल, रामपुर्ती साह कानु, निरज पटेल,लोकनाथा पटेल,रामान्नद ठाकुर,सुलतान मिया,रामबाबु पटेल, पसुराम पटेल, राजन गुप्ता, रोसन चौरसिया, उमेश साह कानु,अमन पटेल, प्रशान्त गुप्ता ,अलियास मिया, लगायतका व्यक्तिहरूले मानव सेवाको भावनासहित रक्तदान गरेका थिए। सहभागीहरूले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

    Human Love Charity Fund का अध्यक्ष डा.इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र अतिथिमा वडा अध्यक्ष अबास मिया, मनाउर अहमद, कार्यपालिका सदस्य दिनेश कलवारको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियान आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए।

    नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृज किशोर पटेलले रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे। उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
    उक्त कार्यक्रममा नेपाल उपस्थिति रहेको थियोे।

    आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा Human Love Charity Fund का रिजवान अन्सारी, बिकाश साह, अजय पटेल, मुकेश पटेल,रेयाज हुसेन,राजन कुमार बानिया, मुक्तीजहुर अन्सारी,खालिद जेया,नवसाद अन्सारी,अन्सारी,साजित अन्सारी, समिम समानी,निरज पटेल, सतयम गुप्ता,राममुर्ती साह कानु, लगाएतको सहभागी रहेको थियो र कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित
  • बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग
  • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
  • सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    News

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    News

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    News

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    News

    सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑