• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस कारणले सुख्खा हुँदैछ सुख्खा बन्दरगाह भन्सार वीरगन्ज !

  • वीरगंज संजाल
  • २२ कार्तिक २०८०, बुधबार ०७:१९
  • १३४५

    वीरगन्ज । सुख्खा बन्दरगाह भंसार कार्यालय वीरगन्जमा बेथितिले सिमा नाघेपछि भंसार बिभागले श्रावण देखी असोज महिना सम्म तोकेको राजस्व संकलन गर्न असफल भएको छ। बिभागले यस आ.व मा श्रावण देखी असोज सम्म १५ अर्ब ६० करोड ९८ लाख २५ हजार लक्ष्य तोकेको भएता पनि १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार मात्र राजस्व संकलन भएको छ । भंसार प्रमुख डा. रामप्रसाद मैनाली कार्यलयमा प्राय नबस्ने गरेको र उनको रवाफ देखाउने बानीको कारणले कर्मचारी र व्यापारीहरु बीच समन्वय नभइ मनमौजी पाराले जस्ले जहाँ पायो त्यही कुम्ल्याउने प्रवृती बढदै गएको कारण त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा परेको बताइन्छ ।

    भंसार अधिकृत त्रय सुशील शर्मा, लेखबहादुर बस्नेत र शोभाकान्त वाग्ले १० बजे देखी ४ बजे सम्म जाडोको महीनामा कार्यलय खुल्ने नियमलाई धज्जी उडाउदैं बेलुकी ४ बजे देखी कन्टेनर खोलेर जाँच पास गर्ने नियम बनाएका छन । कार्यलयका अन्य कर्मचारीहरु आफ्नो जिम्माको काम सकाएर निवास फर्किने तयारीमा लागे पछी यो अधिकृत हरुको ‘तिकडी’ले सेटिङ मिलाउने काम शुरू गर्छन । जाँचपासमा सघाउन भंसार मूल्यांकन र दरबन्दी हेरफेर गरी ‘घोटाला’ गर्न अन्य तीन जना नासु सविन पौडेल, मन्दिप श्रेष्ठ र राजन भट्टराईलाई खटाउने गरिएको छ ।

    भंसार एजेन्ट राजकुमार मोदी, मुकेश साह, रजभक्त श्रेष्ठ र श्याम पटेल जस्ता अन्य कैयौं राजस्वमारा एजेन्टहरुलाई सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले पोसेर राखेको बताइन्छ। प्रमुख भंसार अधिकृत डा. रामप्रसाद मैनालीको भाग सिस्टम अन्तर्गत नियमीत आउने गरेकाले उनी आफनो समय अन्तै काटिरहेको एक व्यापारीले दुःखेसो पोखेका छन। सूचना अधिकारी संतोष न्योपानेको सरुवा भएपछि अहिले सम्म कसैलाई सूचना अधिकारी तोक्ने काम नभएको र सूचना अधिकारीले बोक्ने ९८५५०१३३५४ मोबाइल दुई महिना देखी बन्द रहेकोले पनि प्रमुख भन्सार अधिकृत डा. मैनाली कार्यलय प्रति जिम्मेवार नरहेको पुष्टि हुन्छ । यो समाचार अंकुश दैनिकबाट साभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑