वीरगंज | नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ५६८ जना रोहिंग्याको पहिचान गरेको छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा यो जानकारी दिइएको हो।
उनीहरू कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।