• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जग्गाको विवादले कान्छी पत्नीको निर्मम हत्या

  • वीरगंज संजाल
  • १० कार्तिक २०८०, शुक्रबार ०९:२३
  • १८६९

    वीरगंज । वीरगंज महानगर–१४ बहुअरी मुस्लिम टोलमा गत पूलपातीको राति एकजना महिलाको विभत्स हत्या भएको छ । सोही टोलका इजहारूल हक अन्सारीले २८ वर्षीया कान्छी पत्नी महिमा खातुनको छुरा प्रहार गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।

    विवाह भएको १० वर्षदेखि दुवैजना र जेठी सौता सँगै बस्दै आएका थिए । जेठी पत्नीको कोखबाट सन्तान नभएपछि इजहारूलले बारा, कलैया उपमहानगरपालिका–५ घुसुकपुरकी महिमासँग दोस्रFे विवाह गरेका थिए । तीन वर्षसम्म सम्बन्ध ठीक थियो । जब कान्छी पत्नीबाट एकजना छोरीको जन्म भयो र त्यसको तीन वर्षपछि अर्को छोरा जन्मेपछि दुवैबीच मनमुटाव शुरू भयो । जेठी पत्नीले दुबैबीच झगडा बढाउने गरेको महिमाको माइती पक्ष्Fको आरोप छ । त्यसपछि महिमा राधेमाईमा ब्युटीपार्लर खोलेर बसेकी थिइन् । साथै पतिमाथि अंशको मुद्दा पनि अदालतमा चलिरहेको थियो । पति–पत्नीको झगडालाई लिएर कतिऔं पटक जिल्ला प्रहरी कार्यालय, पर्साको महिला सेल र स्थानीय भद्रभलाद्मीबीच पञ्च पनि भएको वीरगंज–१४ का वडाध्यक्ष्F महबूब एलाही अन्सारीले बताए ।

    उनले बढेको विवादकै कारण उक्त दुःखद् घटना भएको बताए । घटनामा संलग्न इजहारूल अन्सारी र उनको जेठी पत्नी नूरजहाँ खातुनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । महिमाको माइती पक्षका अनुसार उक्त घटनामा महिमाको ससुरा र सासुको समेत संलग्नता रहेको आरोप लगाएका छन् । यी दुवैजना फरार छन् । कात्तिक ४ गते पूmलपातीको राति ८ः३० बजे घरमै इजहारूलले तीनपटक महिमामाथि छुरा प्रहार गरेका थिए । त्यसपछि घाइते महिमा भाग्दै दिदीको घरमा पुगिन् । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पतिले धारिलो छुराले पाँच पटक प्रहार गर्दा उनको शल्यक्रिया गरी वीरगंज हेल्थकेयरमा उपचार गर्दा पनि ज्यान बचाउन सकिएन । महिमा र इजहारूलको साढे तीन वर्षीया छोरी र नौं महीनाको छोरा अहिले महिमाको दिदीको घरमा आश्रय लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑