• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • Jul 30, 2026, 9:11 am
  • ०

    वीरगञ्ज । आचार्य एकेडेमी, वीरगञ्ज–३ मा विद्यार्थीहरूको आयोजनामा गुरु पूर्णिमाको अवसरमा विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    विद्यालयका प्रधानाध्यापक मो. सगीर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले गुरुहरूलाई टीका, माला तथा सम्मानपत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य, कविता वाचन, प्रेरणादायी भनाइ, गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले उपस्थित सबैको मन जितेका थिए।

    समापन मन्तव्यका क्रममा प्रधानाध्यापक मो. सगीर अलीले गुरु पूर्णिमा केवल एउटा पर्व मात्र नभई ज्ञान, अनुशासन, संस्कार र सम्मानको भावनालाई आत्मसात गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध विश्वास, सम्मान र निरन्तर सिकाइमा आधारित हुनुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, नेतृत्व क्षमता र गुरुहरूप्रतिको सम्मानलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यालयको शैक्षिक, सांस्कृतिक तथा नैतिक वातावरणलाई थप सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अन्य अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोहले गुरु पूर्णिमाको महत्वलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।

    कार्यक्रम सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक, मूल्यपरक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासहित सम्पन्न भएको विद्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने
  • रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित
  • सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी
  • सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    News

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    News

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    News

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    News

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑