पर्सा । राजन कुमार बानिया । हिन्दुहरुको महान चाड पर्व बडा दशै, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आज दशमीको दिन छिपहरमाईमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा छेत्री ४ द्वारा प्रसाद वितरण सम्पन्न भएको छ।
छिपहरमाई गाउँपालिका स्थित बन्जारीको छिपहरमाईको मेलामा दर्शनार्थीहरू लाई प्रसाद वितरण गरिएको हो। मेलामा दर्शनार्थीहरू लाई करिब ४ हजार जनालाई प्रसाद वितरण गरिएको छ ।
सो कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्रा लगायत नेता अब्दुल कयुम, परबेज अहमद, भुपेन्द्र साह बिकि यादव लगायतकाको आयोजनमा प्रसाद बितरण कार्यक्रम गरिएको थियो।