• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रान्ड डिजाइनअन्तर्गत सङ्घीयता खारेज गराउने चलखेल भइरहेको छ : प्रदीप यादव

  • वीरगंज संजाल
  • २२ आश्विन २०८०, सोमबार ११:०६
  • १६२१

    वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा फसेका नेपालीहरूको अविलम्ब उद्धार गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले इजरायलमा हमासको आक्रमणले असुरक्षित भई उद्धारको पर्खाइमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेशमा ल्याउनका पहल गर्न सरकारसँग माग गरेका हुन् ।

    पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले भने, ‘इजरायलको द्वन्द्वमा फसेका नेपालीहरू असुरक्षित छन् । उद्धारका लागि गुहार मागी रहेका छन् । उनीहरूलाई जसरी हुन्छ नेपाल सरकारले अविलम्ब उद्धारका लागि पहल गरिहाल्नु पर्छ । यस्तै बझाङमा भूकम्पबाट पीडित घाइते र घरबारविहीन भएकाहरूको उद्धार र राहतमा लाग्न पनि उनले सरकारसँग आग्रह गरे । फरक प्रसङ्गमा बोल्दै सांसद यादवले अहिले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने नियतले देशका विभिन्न स्थानमा जुलुस र प्रदर्शनै भइरहेकाले त्यसलाई रोक्न सरकारसँग माग गरे । यादवले भने, ‘यो मुलुकमा सङ्घीयता कसैको दान वा उपहारमा आएको होइन ।

    लाखौँ जनताको सङ्घर्ष र हजारौँको बलिदानीबाट सङ्घीयता आएको हो । त्यसका कारण सङ्घीयतालाई कमजोर पार्ने वा बदनाम गराउने तत्त्वको पहिचान गरेर सरकारले तत्काल उनीहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइ हाल्नु पर्छ ।’यादवले केन्द्रीय सरकारले सङ्घीयता बलियो बनाउन नचाहेको समेत आरोप लगाए । ‘यसलाई मजबुत बनाउने सरकारको काम हो । सबै शक्ति माथि राख्ने, प्रदेशलाई नदिने अनि कसरी हुन्छ ? सरकार बदनाम हुन्छ नै । अघिल्लो सरकार पनि त्यही, अहिलेको सरकार पनि त्यही बाटोमा छ,’ उनले भने । सङ्घीय प्रहरी प्रशासन राखेर सङ्घीयता बलियो नहुने भन्दै उनले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न माग पनि गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑