• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मालपोतमा कर्मचारी समस्या,सेवाग्राही आएपनि रित्तै हात फर्किनुपर्ने बाध्यता

  • वीरगंज संजाल
  • २७ भाद्र २०८०, बुधबार १६:५४
  • १४२९

    वीरगंज । धनुषाको अत्यधिक भिडभाड हुने कार्यालयहरुमा भुमिसुधार तथा मालपोत कार्यालय पनि एक हो । तर यस कार्यालयमा कर्मचारीहरु नहुँदा सेवाग्राहीलाई निकै सास्ती खेप्नु परिरहेको छ । मधेश प्रदेशको राजधानी स्थित भुमिसुधार तथा मालपोत कार्यालय धनुषामा दिनहुँ सेवाग्राहीको विहानै देखि बेलुकीसम्म भिड लाग्ने गरेको हुन्छ । तर कामका लागि आएका सेवाग्राहीहरु बाध्य भएर निरस हुँदै रित्तै हात फर्किने गरेका छन् ।दैनिक जसो करिब दुई दर्जन भन्दा बढी सेवाग्रहीहरु अदालतको फैसालाद्वारा गरिने दाखा, मिलापत्र, संशोधन, हकसफालगायतका कामहरु लिएर आउने गरेका छन् । तर कार्यालयमा कर्मचारी नहुँदा र भएका कर्मचारीले समेत बेवास्ता गर्दा एउटै कामका लागि महिनाँै धाउनु परेको सेवाग्रहीहरु बताउँछन् ।

    सेवाग्राही नितिश राज यादबले करिब एक सातादेखि जग्गाको लालपुर्जा लिनको लागि आएपनि दिनभर कुराउने र आजभोली भनेर सधैँ कुदाउने गरेको दुखेसो पोखे । भुमिसुधार तथा मालपोत कार्यालय धनुषाको मुद्दा शाखामा दुई जना कर्मचारी छन् । मुद्दा शाखामा विशेषज्ञ कर्मचारी नहुँदा कामको चाप दिनानुदिन बढि नै रहेको छ । यस कार्यालयमा काम चलाउ कर्मचारी मात्र भएकाले काममा ढिलाई हुने गरेको र मुद्दा शाखाको मात्र गुनासो आएको निमित्त कार्यालय प्रमुख सिंह बहादुर स्याङ्गाबाको भनाइ छ । भुमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सिंह बहादुर स्याङ्गाबाले अधिकांश गुनासाहरु मुद्दा फाँटको आउने गरेको छ ।

    निमित्त कार्यालय प्रमुख सिंहले भने‘ मुद्दा फाँट हेर्ने दुई जना मध्ये बबलु कापर म आएदेखि नै अधिकांश समय विदामा रहेको देखियो, त्यसपछि सम्बन्धित फाँटका लागि विशेषज्ञसमेत आवश्यक हुन्छ, त्योपनि नभएर गुनासाहरु आउने गरेको छ ।’यस कार्यालयको अधिकांश फाँटमा समयमा कर्मचारी नआउँदा र आएका कर्मचारीहरुलेसमेत समयमा सेवाग्रहीहरुको काम नगरिदिँदा व्यापक गुनासोहरु आउने गरेका छन् । एकै पटक कार्यालयको फाँट नै खाली भएपछि सेवाग्राहीहरुसमेत मार्का परेको स्वीकार गर्दै निमित्त प्रमुख स्याङ्गाबाले विशेषज्ञ कर्मचारीका लागि केन्द्रमा पत्राचार गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑