• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जसपा आन्दोलनबाट बनेकाे पार्टी हाे, बिचाैलियाहरुले कब्जा गर्ने सपना नदेखे हुन्छ: यादव

  • वीरगंज संजाल
  • Aug 25, 2023, 10:13 am
  • ५०९

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले आन्दोलनबाट उदाएको पार्टीमाथि बिचौलियाहरूले कब्जा गर्न नसक्ने बताएका छन् । जसपा पर्साले बिहीबार वीरगन्ज आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले जसपा आन्दोलन र सङ्घर्ष गर्नेहरूको पार्टी भएको बताउँदै निजी स्वार्थपूर्तिका लागि राजनीति गर्ने व्यक्तिहरूले आएर यसमाथि कब्जा गर्न नसक्ने बताए ।

    यादवले भने, ‘हामीले पार्टीको महत्त्व बुझ्छौँ, सानो सानो प्रयास मार्फत आज यत्रो सङ्गठन बनाएका छौँ । यसमाथि कोही पनि बिचौलियाले आएर कब्जा गर्न सक्दैनन् । त्यस्तो व्यक्तिलाई स्विकार्न सकिँदैन ।’पार्टी कुनै एक व्यक्तिको नभई त्यसमा आबद्ध सम्पूर्ण नेता र कार्यकर्ताको रहेको बताउँदै उनले थपे, ‘पार्टी सबैको हो, यसमा प्रत्येक नेता कार्यकर्ताको आफ्नो भूमिका हुन्छ, सबैको सल्लाह, सुझाव र नियमित बैठक मार्फत निर्णय गर्नुपर्नेमा पर्सामा एक थान व्यक्तिहरूले लेटर प्याड र विज्ञप्ति मार्फत पार्टी चलाउन खोज्नु दुर्भाग्यपूर्ण छ ।’

    यादवले पार्टीका केही व्यक्तिले सङ्गठनलाई निजी संस्था जस्तो चलाउन खोजेको आरोप पनि लगाए । वीरगनणज महानगरमाखमेयर तथा जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले पार्टीबाट असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गरे । अहिले पार्टी सङ्गठन निर्माणकै क्रममा रहेकोले सबैलाई समेट्न नसकिए पनि समय क्रमसँगै सबै नेता र कार्यकर्ताहरूको उचित व्यवस्थापन हुने प्रतिबद्धता उनले जनाए ।

    सिंहले पार्टीलाई विस्तार गर्दै पर्सा जिल्लाकै ठूलो राजनीतिक दल बनाउन तर्फ सबै जना काँधमा काँध मिलाएर अगाडि बढ्न पनि आग्रह गरे । उनले भने, ‘आज हामी निर्वाचित हुनुमा सबैभन्दा ठूलो योगदान कार्यकर्ताहरूको छ । उहाँहरूको उचित व्यवस्थापन गर्नुमा हामी चुक्नु हुँदैन । त्यस्तै सङ्गठन विस्तार गर्न तर्फ पनि हाम्रो ध्यान केन्द्रित हुन् आवश्यक छ । यसमा चुके भविष्यमा हामीलाई धेरै समस्या हुन् सक्छ ।’सिंहले शुक्रबार वीरगन्जमा समाजवादी मोर्चाले आयोजना गर्न लागेको घोषणा सभालाई भव्यताका साथ सफल पार्न सबै नेता कार्यकर्ताहरूसँग आग्रह पनि गरे ।

    बैठकलाई जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (अजय सर्राफ), बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, धोविनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, जसपा वीरगन्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादव, वीरगनणज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुलगायतले पनि सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑