• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    श्री सिद्धार्त मा.विधालयमा छात्रवृत्ति वितरण कार्यक्रम

  • वीरगंज संजाल
  • Aug 24, 2023, 4:43 pm
  • ६४१

    वीरगंज । वीरगन्ज वडा नं १४ चिनिमिलमा रहेको श्री सिद्धार्त मा. विधालयका छात्र तथा दलित छात्रहरु लाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ । वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा सो बिधालयमा अध्यनरत दलित छात्रहरु लाई छात्रवृत्ती प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका उप-प्रमुख इम्तियाज आलमले मन्तब्यको क्रममा छात्रवृत्ति पाएका विद्यार्थीहरुले साथर्कताका साथ अध्ययनमा जोड दिदै आफ्नो जिवनको लक्ष्य हासिल गर्नतर्फ उन्मुख हुनु पर्ने बताए ।

    छात्रवृत्ति ले गर्दा दलित तथा विपिन्न परिवारका छोराछोरीको लागी आर्थिक सहयोग भएको ले गर्दा पढाई प्रति एकदम मेहेनत गरि पढनु पर्ने उनले बताए । विधालयले छात्रवृत्ति पारदर्शी रुपमा बाटेकोले खुसि लागेको र आउने दिनमा यस विधालयलाई बिरगंज महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । अहिले बिधालयमा भइरहेको भौतिक बिकाश बारे जानकारी लिदै आउने दिनमा विद्यालयको कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय बनाउने उनले बताए। यस विधालयमा मसंग कुनै किसिमको सहयोग चाहियो भने तपाईंहरु प्रत्यक्ष रुपले मसंग भेटि आफ्नो कुरा राख्न सक्नु हुन्छ सम्बोधन समेत गरे।

    उक्त कार्यक्रममा विशिष्ट अतिथिमा व्यवस्थापन समितिका बरिष्ठ सदस्य शिवशंकार पटेल,प्रधानध्यापक रामेश्वर पाण्डे,अतिथि श्याम पटेल,नेपाली कांग्रेस वाड नं.१४ का बुथ सभापति बिसेश्वर प्रसाद कुर्मी,नेपाली कांग्रेसका नेता बाबुनन्द पटेल,धर्मराज यादव,उपमेयर का स्वकीय सचिव शेष कुमार हजरा,पत्रकार राहुल गुप्ताको उपस्तिथि रहेको थियो।उक्त कार्यक्रममा विधालयका व्यवस्थापन समितिका सदस्य श्याम पटेल अध्यक्षता संचालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑