• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सीके राउत अज्ञानी नेता : कुशवाहा

  • वीरगंज संजाल
  • Aug 13, 2023, 1:18 pm
  • ९२९

    वीरगंज । बारा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको उपनिर्वाचनमा उपेन्द्र यादवबाबाट पराजित भएका नेता शिवचन्द्र कुशवाहाले जनमत पार्टीका अध्यक्ष अज्ञानी नेता रहेको आरोप लगाएका छन् । उनले सुरु गरेको तीन महिने जनजागरण अभियानलाई सप्तरीबाट शुभारम्भ गर्दै नेता कुशवाहाले यस्तो आरोप लगाएका छन् ।

    बारा निर्वाचन क्षेत्र नम्वर २ बाट विजयी भएका जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि भएको उपनिर्वाचनमा जनमत पार्टीबाट जसपाका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा चुनाव लडेका कुशवाहाले पार्टी अध्यक्ष राउतको अलोकप्रिय अभिव्यक्ति र उम्मेदवारलाई जिताउनु भन्दा बढी पार्टी र आफ्नो नामको प्रचारवाजी गरिएको आरोप लगाएका थिए । उनी निर्वाचनमा भाग लिनु भन्दा बढी आफ्नो पहिचान बनाउन लागेको आरोपसमेत लगाए । सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सप्तरीबाट सुरु भएको तीन महिने अभियान अन्य जिल्लाहरुमासमेत संचालन हुने जनाएका छन् । सप्तरीबाटै नयाँ पार्टीको घोषणा गर्ने अनुमान गरिए पनि उनले तीन महिने अभियान सकिएपछि मात्र नयाँ पार्टी खोल्ने बारे निर्णय लिने स्पष्ट पारेका छन् । जिल्ला जिल्लामा अभियान लिएर जाँदैछु, उनले भने, अभियानका क्रममा प्राप्त सुझावको आधारमा मात्र नयाँ पार्टी गठन बारे अन्तिम निर्णय लिइने छ ।

    आफू जनताको सेवक भएको बताउँदै उनले जनजागरण अभियानका क्रममा प्राप्त हुने जनादेश अनुसार अघि बढ्ने स्पष्ट पारे । जनताको बीच जनताको मुद्दा लिएर जाँदैछु उनले भने, जनताको जनादेश र मनोभावना बुझेर मात्रै अन्तिम निर्णय लिइने छ । आफू २०३५ सालदेखि नै राजनीतिमा होमिएर जनताकाबीच जीवन विताइरहेकाले जनताले चाहे बमोजिमको पार्टी गठन हुने उनको कथन छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीतिक र व्यवहारिक ज्ञान नभएको नेताको संज्ञा दिँदै उनले पार्टी भित्र कुनै बहस र छलफल नै नचलाई एकल निर्णय गर्ने र तानाशाही प्रवृत्ति देखाउने गरेको आरोपसमेत लगाए । डा. राउत पढेलेखेका विद्धान भए पनि उनमा राजनीति र व्यवहारिक ज्ञानको पूर्ण अभाव रहेको आफूले अनुभव गरेको उनले सुनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑