• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ विस्तार

  • वीरगंज संजाल
  • Aug 8, 2023, 6:48 am
  • ९६९

    वीरगंज । नेपाल र भारतबीच रेल सेवा निरन्तर विस्तार हुँदै गएको छ । रेलमार्गहरू निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तीव्रता पाएको छ । भारतको रक्सौल शहरबाट काठमाडौँ जोड्ने १३६ किलोमिटर रेलमार्गको लोकेसन सर्भे अन्तिम चरणमा पुगेको छ । नेपालको भौतिक पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौदाबारे विस्तृत अध्ययन भइरहेको छ । मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले अध्ययनका लागि समिति गठन भई काम भइरहेको जानकारी दिए। भारतको जयनगरबाट नेपालको जनकपुरबाट कुर्था हुँदै बिजलापुरासम्म रेल सेवा विस्तार भइसकेको छ। कुर्था बिजलापुरा खण्ड भारतीय रुपैयाँ ७।८३ अर्बमा निर्माण भएको हो। यसका लागि भारत सरकारले अनुदान सहयोग गरेको छ। जयनगरबाट बिजलापुरासम्मको रेलमार्गको दूरी ५२ किलोमिटर छ।

    अब रेलमार्ग नेपालको महोत्तरी जिल्लाको बर्दिबाससम्म विस्तार हुँदैछ। यसका लागि नेपाल सरकारले जग्गा अधिकरण गरिरहेको छ। जग्गा अधिकरणपछि निर्माण कार्य हुने नेपालको रेल विभागले जनाएको छ। बर्दिबाससम्म विस्तार हुने रेलमार्ग पनि भारतीय अनुदान सहयोगमा बन्ने नेपाल र भारतबीच भएको सम्झौतामा उल्लेख छ। बर्दिबास मधेस प्रदेशबाट नेपालको पहाडी भागतर्फ जाने महत्त्वपूर्ण विन्दु हो । यस कारण पनि यसको रणनीतिक महत्त्व छ । पूर्वी नेपालको विराटनगरमा भारतको जयनगरबाट रेल सेवा सञ्चालनमा आइसकेको छ । जुन १ तारिखबाट भारतको बहनाथबाट विराटनगरसम्म १६.७ किलोमिटर रेलमार्ग निर्माण भएपछि सञ्चालनमा आएको हो । रेलमार्ग भारतको ३ अर्ब ८० लाख अनुदान सहयोगमा निर्माण भएको हो । रेलमार्गको १३।५ किलोमिटर नेपाली भागमा पर्छ । यसरी नेपालको भारतसँग रेल कनेक्टिभिटी बढ्दै गएको छ जुन तराई हुँदै पहाडतर्फ विस्तारको क्रममा छ । मोदीले ५०८ रेलवे स्टेशनहरूको पुनर्विकासको आधारशिला राखे ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्सको माध्यमबाट अमृत भारत स्टेशन योजना अन्तर्गत भारतभरिका अर्थात् २८ वटा राज्यहरूका ५०८ रेलवे स्टेसनहरूलाई पुनर्विकास गर्नको लागि आधारशिला राखे । यस अवसरमा प्रधानमन्त्रीले भने विकसित हुने लक्ष्यतर्फ कदम बढाइरहेको भारत आफ्नो अमृतकलाको प्रारम्भमा छ। नयाँ ऊर्जा छ। नयाँ प्रेरणा छ। नयाँ सङ्कल्प छ। यसै आलोकमा आज भारतीय रेलको इतिहासमा पनि अर्को नयाँ अध्याय सुरु भइरहेको छ । उनले भने, ‘भारतका लगभग १३ सय प्रमुख रेलवे स्टेसनहरूलाई अब अमृत भारत रेलवे स्टेसनको रूपमा विकसित गरिने छ । यीमध्ये आजदेखि ५०८ अमृत भारत स्टेसनहरूको पुनर्निर्माणको काम सुरु भइरहेको छ ।’यी ५०८ स्टेसनहरूको नवनिर्माणमा लगभग २५ हजार करोड भारतीय रुपियाँ खर्च गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑