• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    १५ लाख मूल्यबराबरको अवैध कपडा र प्रतिबन्धित औषधि प्रहरी नियन्त्रणमा

  • वीरगंज संजाल
  • Aug 3, 2023, 8:34 pm
  • १५८१

    वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गणले हेटौँडाबाट बुधबार राति करिब १५ लाख मूल्यबराबरको अवैध कपडा र प्रतिबन्धित औषधिसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। हेटौँडा– ८ मा रहेको सशस्त्र प्रहरी बलको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित पूर्व-पश्चिम राजमार्गबाट भन्सार छली ल्याएको अवैध कपडा र प्रतिबन्धित औषधिसहित मालबाहक कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो।

    १४ नम्बर गण हेडक्वार्टर मकवानपुरका गणपति प्रहरी उपरीक्षक अनिल कार्कीका अनुसार सुरक्षा टोलीले एक लाख २० हजार रुपैयाँबराबरको पाइन्ट ३० पिस, तीन लाखबराबरको टिसर्ट दुई सय पिस, १० लाख २६ हजारबराबरको कुर्था ५१३ पिस गरी १४ लाख ४६ हजार मूल्यबराबरको कपडा बरामद भएको हो। यस्तै, प्रहरी उपरीक्षक कार्कीले डेट एक्स पाएर भएको प्रतिबन्धित औषधि ट्रामडोल ५० एमजीको एक लाख ३१ हजार ७६० ट्याबलेट र महारिच मल्टी भिटामिन १५० पिस पनि बरामद गरिएको जानकारी दिए।

    सशस्त्र प्रहरी सहायक निरीक्षक सोनामसिंह मोक्तानको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१ ००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनरलाई विशेष सूचनाको आधारमा रोकी जाँच गर्दा उक्त परिणामको अवैध सामान बरामद गरेको हो। टोलीले अवैध सामानसहित कन्टेनरका चालक काभ्रे देउपुर नगरपालिका वडा नम्बर ९ मण्डनका ४८ वर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको सामान र पक्राउ परेका चालकलाई हिरासतमा राखी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
  • रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
  • धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    News

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑