• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गाइको मासु तस्करीमा प्रहरी, जनप्रतिनिधि र क्वारेन्टाइनकै प्रमुखको संरक्षण

  • वीरगंज संजाल
  • Aug 1, 2023, 11:29 am
  • १९६१

    वीरगंज । नेपालको रास्ट्रीय जानवर तथा हिन्दु धर्मावलम्बीले आमा सरह पुज्दै आएको गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइन्छ । बाराको एक मात्र मुख्य नाका रूपमा मटिअर्वा नाका हुदै जनप्रतिनिधि, प्रहरी र पशु क्वारेन्टाइन प्रमुखको संरक्षणमा गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइएको हो । सोमवार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले मटिअर्वा नाकाको छुट्टा छुट्टै स्थानबाट गाइको मासु सहित ५ जनालाइ नियन्त्रणमा लिएको थियो । तर गाइको मासु सहित पक्राउ परेका चार जना नै पक्राउ गरेको केहि घन्टामै उन्मुक्ति पाएका थिए । स्थानीय जनप्रतिनिधि लगायत बारा जिल्लाको बिभिन्न पालिकाका अध्यक्षको दवाब तथा आर्थिक प्रलोभनको लोभमा परि प्रहरी र पशु क्वारेन्टाइनका प्रतिनिधिको मिलोमतोमा गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन ।

    यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार गाइको मासु सहित ५ जना पक्राउ परेको बताए । उनका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर निवासि ३६ बर्सिय अलिराज मिया, कलैया उपमाहनगरपालिका वडा नम्बर १० मटिअर्वा निवासि तैयब मिया, फेटा गाउपालिका वडा नम्बर ३ बस्ने हैदर अलि मिया र पोखरिया नगरपालिका वडा नम्बर ८ बस्ने असरदिन हवारीलाइ गाइको मासु सहित पक्राउ गरिएको जनाएका थिए । प्रहरी उपरीक्षक बोगटीले पक्राउ पर्नेहरूलाइ नियन्त्रणमा राखि अनुसन्धान गर्ने जनाएपनि पक्राउ गरेको केहि घन्टामै ५ जनै उन्मुक्ति पाएका थिए । प्रहरी उपरीक्षकको भनाइ मात्र भासण बाहेक कार्यन्वयन नभएको स्पस्ट बुझिन सकिन्छ । यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी समेतले केहि कारवाहि नै नगरि गाइको मासु तस्करलाइ उन्मुक्ति दिएको स्पष्ट बुझिन सकिन्छ । हिन्दुहरूले माता स्वरूप पुजा गर्दै आएका गाइको मासु तस्करी गर्ने गिरोह बढ्दै गएको सोमवारको कार्य प्रगतिले प्रष्ट पारेको छ । तर गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिन पशु क्वारेन्टाइनका पदाधिकारीले समेत कम सहयोग गरेको पाइएन ।

    बाराको मटिअर्वा भन्सार भित्र रहेको पशु क्वारेन्टाइनका प्रमुख रामाधार प्रसाद साहले समेत गाइ मासु तस्कर समुहलाइ सहयोग पुर्याउदै उन्मुक्ति गर्न सहयोग पुर्याएको खुलेको छ । गाइ मासु प्रत्येक तस्कर धरौटी वापत ५ हजारदेखि २५ हजार धरौटी राखि रिहा गर्नुपर्ने प्रावधान हुदा हुदै मात्र ५ हजार धरौटीमा रिहा गरेको पाइन्छ । गाइको मासु तस्करी गर्ने गिरोह मात्र मुस्लिम समुदाय रहेको र मुस्लिम जनप्रतिनिधि नै दवाब र आर्थिक प्रलोभन देखाए पश्चात ५ जनालाइ नै रिहा गर्न पशु क्वारेन्टाइन मटिअर्वाका प्रमुख रामाधार प्रसाद साहले सहयोग पुर्याएको स्थानीयले आरोप लगाएका छन । स्थानीयका अनुसार रकमको प्रलोभनमा परि हिन्दुहरूले माता स्वरूप मानिने गाइको मासु तस्करी गर्ने गिरोहलाइ सहयोग पुर्याउने पशु क्वारेन्टाइनका प्रमुखलाइ कारवाहि गर्न मध्यक्षेत्रीय पशु क्वारेन्टाइनका प्रमुख सङ्ग अपिल गरेको स्थानीय बताउछन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑