• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साकाे मुसहर वस्तीमा दलित अभिभावक संघ गठन

  • वीरगंज संजाल
  • १५ श्रावण २०८०, सोमबार १७:४४
  • २३०९

    वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन गाउँको मुसहर बस्तीमा दलित अभिभावक संघ गठन गरिएको छ। सुनिता देवी मुसहरकाे अध्यक्षतामा गठित दलित अभिभावक संघकाे सदस्यमा जय प्रकाश मुसहर , लालमुनी देवी मुसहर , रुक्मिनी देवी मुसहर , उर्मिला मुसहर , बिगनी देवी मुसहर , अर्जुन माझी मुसहर, झुलन मुसहर , अर्जुन पासवान, भुलाही माझी, बलिया देवी मुसहर र राजमती देवी मुसहर रहेका छन्। शिक्षामा दलित बालबालिकाको पहुँच , विद्यालय टिकाउ , विद्यालय निरन्तरता , बालबालिकाको संरक्षण , शिक्षामा अभिभावकको भुमिका तथा शिक्षामा लगानी गराउने उदेश्यले दलित अभिभावक संघ गठन पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले बताए।

    शिक्षा र चेतनाको कमी तथा गरिबीका कारणले दलित समुदायका बालबालिकाको शिक्षामा पहुच नहुदाँ समग्र दलित समुदायनै समाजमा पछाडि परेकाे दलित अगुवा उर्मिला देवी मुसहरले बताइन् । यसका साथै शिक्षाबाट बञ्चित हुँदै गर्दा दलित बालबालिका बालविवाहको चपेटामा पनि पर्ने गरेकाे र बालविवाहका कारण विभिन्न स्वास्थ्य समस्या झेल्नुका साथै आर्थिक विपन्नता पनि थपिने गरेकाे उनले बताइन् । ‘सानैमा विवाह हुन्छ, त्यसपछि बच्चाबच्ची जन्मिन्छन्, अनि उनीहरूको लालनपालनमा थप आर्थिक भार पर्छ,’ मुसहर समुदायकी अगुवा उर्मिला देवी मुसहरले भनिन्, ‘शिक्षामा कमजोरी हुँदा सँगसँगै अन्य समस्या पनि थपिँदै जान्छन्। दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन र सिकाइ उपलब्धि बढाउन सरकारले छात्रवृत्ति योजना लागू गरेको छ।

    तर यो छात्रवृत्तिको प्रभाव मुसहर समुदायमा परेको छैन । कौवाबनको मुसहरवस्तीमा ५० वटा घरधुरी छ , करिब ४५ जना विद्यालय जाने उमेरको बालबालिकाहरु रहेका छ्न तर विद्यालय जम्मा ५/६ जना बालबालिका मात्रै जाने गर्दछ्न। गठित दलित अभिभावक संघको अगुवाइमा दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , विद्यालय निरन्तरता , गुणस्तरीय शिक्षा , विद्यार्थी सिकाई सुधार , अभिभावक शिक्षा तथा सामुदायिक निशुल्क ट्युसन कक्षा केन्द्र संचालन गर्ने क्रियाकलाप संचालन गरिने अध्यक्ष सुनिता देवी मुसहरले बताइन् । जयप्रकाश मुसहरकाे अध्यक्षतामा आयाेजित दलित भेलामा पिसफर दलितस फाउन्डेसन नेपालका सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान , सन्जोग राम लगायतको उपस्थिति रहेकोे पिसफर दलित फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑