• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मानव सेवा संस्थान सेवा सेन्टर बढ्नी द्वारा जनचेतना रैली

  • वीरगंज संजाल
  • Jul 30, 2023, 7:57 pm
  • ५९३

    कपिलवस्तु । मानव सेवा संस्थान “सेवा”, सेंटर- बढनी* द्वारा आज *अंतरराष्ट्रीय मानव तस्करी रोकथाम दिवस* को अवसरमा जनचेतना बढ़ाउने उद्देश्य का साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट *विशाल जनचेतना रैली* निकालिएको थियो ।

    उक्त रैलिमा बैनर तथा प्लेकार्ड हाथमा लिएर ‘सेवा’ का वालंटियर्स, छात्रछात्रा, विभिन्न संस्थाका वालंटियर्स लगायत अन्यले नारा लगाउदै बॉर्डर रोड, स्टेशन रोड, मालगोदाम तिराहा, गोला बाजार, पोस्ट आफिस रोड, रामजानकी मंदिर सडकमर्ग परिक्रमा गरेका थिए ।

    जनचेतना रैली लाई बढ्नीका चेयरमैन सुनील अग्रहरीको निर्देशनमा रैली अगाडि बढेको थियो। रैलिमा भनिएको जागरूकता सम्बंधि नाराले सीमा क्षेत्रका बासिंदाको ध्यान आकर्षित गरेको थियो। बढनीमा निकालिएको उक्त रैलीमा नेपाल प्रहरी, एपीएफ, नगर पालिका, उद्योग वाणिज्य संघ, ट्रेवल एजेंसी, प्रेस, ट्रैवेल एजेंट, पीआरसी नेपाल, साना हाथहरु, आफन्त नेपाल, आशीष सामाजिक सेवाका प्रतिनिधि लगायत बढनीका नपं कर्मी, प्रेस, सभासद- पूर्व सभासदहरु , शिक्षकहरु , व्यापार मंडल, पुलिस चौकी, कस्टम, एसएसबी, आरपीएफ, छात्र-छात्राहरू, समाजसेवी लगायतको सहभगिता रहेको थियो। चोक चोकमा जगरूकता अभियान गरि कार्यक्रमको समापन गरियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    News

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑