• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दक्ष जनशक्ति उत्पादनका गर्न महानगर लगानी गर्न तयार छ : मेयर सिंह

  • वीरगंज संजाल
  • १४ श्रावण २०८०, आईतवार १९:५४
  • १९६९

    वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले निजी क्षेत्रको माग बमोजिम दक्ष श्रमिक उत्पादन गर्ने महानगरको लक्ष्य अनुरुप काम भइरहेको बताएका छन् । स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको उपलक्ष्यमा वीरगंजकाे वडा नम्वर ३१ बेलवामा रहेको हिप्को सुपरबिल्डमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यहाँ रहेका औद्योगिक कलकारखानालाई चाहिने दक्ष श्रमिक उत्पादन गर्ने लक्ष्य बमोजिम महानगरले आवश्यक प्राविधिक तालिममा लगानी गर्ने बताए । उनले अहिले यहाँका उद्योगहरु भारतीय श्रमिकमा निर्भर रहेको बताउँदै उनले त्यसलाई पूर्ति गर्न आफ्नै नेपाली कामदारलाई दक्ष बनाउने गरि तालिम संचालनलाई महानगरले प्राथमिकतामा रहेको वताए ।

    यहीका श्रमिकलाई प्रशिक्षणमार्फत आवश्यक विषयमा दक्ष बनाउन सकिए श्रमको उचित ज्याला र श्रम सम्मान पाउने अवस्था आउने पनि मेयर सिंहकाे भनाई थियो । वीरगंज महानगरपालिकाले हिप्कोसँगको सहकार्यमा अहिले ८९ जनालाई स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम दिएर उनीहरुलाई रोजगारको बाटो समेत देखाएको छ । तालिम प्राप्त गरेका ८९ जनालाई मेयर सिंहले आइतबार प्रमाणपत्र समेत वितरण गरेका हुन् । रोजगारका लागि सीप कार्यक्रम अन्तर्गत वीरगंज ईन्स्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेशन बीच सम्झौता समेत भएको छ । सम्झौतामा गोल्छा कर्पोरेशनले स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम तथा रोजगार दिने र वीआईटीले दक्ष विधार्थी पठाउने उल्लेख छ ।

    यसले शिक्षा र रोजगारलाई साथसाथ जोड्ने विश्वास लिइएको हुलास स्टीलका वित्तीय प्रमुख सुनिल मनौतले बताए । गोल्छा कर्पोरेशनले समय सापेक्ष र दिगो रुपमा आर्थिक योगदानमा मात्रै सिमित नरही समग्र क्षेत्रमा दिगो रुपमा योगदान गर्दै जाने योजना बमोजिम महानगरसँगको हातेमालोमा श्रमिकहरुलाई दक्ष बनाउन तालिम दिन लागिएको वित्तीय प्रमुख मनौतले बताए । कार्यक्रममा बिआईटीका प्राध्यापक निरज श्रीवास्तव, स्थानीय जनप्रतिनिधि, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑