• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्वमा किन घट्यो स्मार्ट फोनको माग ?

  • वीरगंज संजाल
  • Jul 30, 2023, 1:10 pm
  • ७९३

    वीरगंज । विश्वमा स्मार्ट फोनको मागमा उल्लेख्य गिरावट देखिएको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) को प्रारम्भिक आँकडा अनुसार चालु वर्ष सन् २०२३ को दोस्रो त्रैमासिक (अप्रिलदेखि ज’नसम्म) मा विश्वमा स्मार्ट फोनको बिक्रीमा गिरावट आएको हो । आइडिसीका अनुसार दोश्रो त्रैमासिकमा २६ करोड ५३ लाख गोटा स्मार्ट फोन विश्व बजारमा पठाइएको छ । यो भनेको गतवर्षको सोही अवधिको शिपमेन्ट भन्दा ७.८ प्रतिशतले कम हो ।

    आईडीसीका अनुसार स्मार्ट फोन बजारमा गिरावट देखिएको यो लगातार आठौं त्रैमासिक हो । कमजोर माग, मुद्रा स्फीति, व्यापक आर्थिक अनिश्चितताका साथै अतिरिक्त भण्डारणका लगायतका कारण विश्वको स्मार्ट फोन बजार कमजोर बन्दै गएको छ । यद्यपि गिरावटको दर अघिल्लो त्रैमासिक अवधिको भन्दा कम रहेको हुँदा केही आशा गर्ने ठाउँ रहेको पनि आईडीसीको भनाइ छ । रिपोर्ट अनुसार एसिया (जापान तथा चीन बाहेक), अमेरिका तथा युरोप, मध्यपूर्व तथा अफ्रिका लगायतका स्मार्ट फोनको ठूलो बजारका रुपमा रहेका क्षेत्रहरुमा स्मार्ट फोनको शिपमेन्ट क्रमशः ५.९ प्रतिशत, १९.१ प्रतिशत र ३.१ प्रतिशतले घटेको छ ।

    आईडीसीको मोबिलिटी तथा कन्जुमर डिभाइस ट्रयाकर्सकी अनुसन्धान निर्देशक नबिला पोपलका अनुसार तेस्रो त्रैमासिक अवधिमा स्मार्ट फोन बजारमा सुधार आउने अपेक्षा छ। साथै सन् २०२३ को अन्त्य तथा २०२४ को सुरुवात सम्ममा विशवको स्मार्ट फोन बजार पूरानो ससक्त अवस्थामा फर्किनेछ । चीनमा यसअघिका पाँचवटा त्रैमासिकमा स्मार्ट फोन बिक्रीको दरमा दोहोरो अंकको गिरावट रहेकोमा दोस्रो त्रैमासिकमा गिरावट दर केवल २.१ प्रतिशत कायम भएको छ । आईडीसीको मोबाइल फोन विभागका अनुसन्धान निर्देशक एन्थोनी स्कार्सेलाका अनुसार सन् २०२३ को पहिलो अर्धवार्षिकले बजारमा विभिन्न चुनौती पेस गरेको भए पनि दोस्रो त्रैमासिकले भने धेरै अवसरहरु पर्खिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    News

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑