• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज महानगरको नयाँ निर्णय : मापदण्ड पालना गरेर डिप बोरिङ जडान गर्न सकिन्छ

  • वीरगंज संजाल
  • Jul 29, 2023, 3:24 pm
  • १६२५

    वीरगंज । वीरगन्ज महानगरपालिका कार्यालयले केहि शर्त पालना गरेर डिप बोरिङ जडान गर्न सकिने बताएको छ । यसअघि साउन ५ गते वीरगन्ज महानगरपालिकाले अनाधिकृत रुपमा ४ इन्चको डिप बोरिङ जडान नगर्न आग्रह गर्दै एक सार्वजनिक सुचना जारी गरेको थियो । वीरगन्जमा चापकलहरु सुकेर पानीको हाहाकार भएपछि ठाँउ ठाँउमा अनाधिकृत रुपमा डिप बोरिङ जडान गर्ने क्रम बढेपछि त्यसले जमिन मुनि पानीको सतह झन तल झर्ने र थप समस्या निम्तिने विज्ञहरूको सल्लाह अनुसार महानगरपालिकाले अनाधिकृत रुपमा डिप बोरिङ जडानमा रोक लगाइएको सुचना जारी गरेको थियो ।उक्त सुचनाको अटेर गरि वीरगन्ज १६ मा डिप बोरिङ जडान गर्ने स्थानीय जयलाल साहलाई महानगरपालिकाले कारबाही गरि ५ हजार रुपैयाँ जरिबानासमेत तिराएको थियो ।

    तर अहिले आएर महानगरपालिकाले महानगरपालिकाको कार्यालयबाट निर्णय गरिएका केहि मापदण्ड पालना गरेर मात्रै डिप बोरिङ जडान गर्न सकिने बताएको छ । महानगरपालिकाका खानेपानी महाशाखा प्रमुख भोगेन्द्र चापागाईंले महानगरले तय गगरेका केही मापदण्ड पालना गरेर डिप बोरिङ जडान गर्न सकिने बताए । उनले यसअघि जुन रूपमा डिप बोरिङ जडान भएको भएपनि अब भने महानगरपालिकाको सिफारिस अनिवार्यरूपमा लिनुपर्ने बताए । डिप बोरिङ जडान गर्दा न्यूनतम ३५० फिट पाइप जडान गनैपर्ने, डिप बोरिङ गरिएको ठाँउममा पानी रिचार्ज सेन्टर बनाउनैपर्ने, तीन सय फिट मुनि मात्र फिल्टर राख्नु पर्ने शर्त पालना गरेर मात्रै डिप बोरिङ जडान गर्न सकिने उनले बताए ।

    यदि कसैले यी शर्तहरु उल्लंघन गरेर डिप बोरिङ जडान गरेमा सम्बन्धित व्याक्ति वा संस्थालाई १ लाख रुपैयाँसम्म जरिबाना गरिने निर्णयपनि महानगरले गरेको चापागाईले बताए । मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले पनि महानगरपालिकाले तय गरेका शर्तसहित डिप बोरिङ जडान गर्न सकिने बताए । यसकालागि छुट्टै कार्यविधिपनि महानगरपालिकाले बनाएको उनले बताए । दासले भने,‘ साउन ५ को सुचनामापनि महानगरले अनाधिकृत डिप बोरिङ जडान कार्यमा रोक लगाएको थियो , महानगरको अनुमित लिएकालाई कुनै रोक वा प्रतिबन्ध लगाइएको थिएन , अहिले भने केहि कार्यविधी बनाइएको छ , उत्तः कार्यविधीमा उल्लेख मापदण्ड वा शर्त पालना गरेर जोकोहिले पनि डिप बोरिङ जडाान गर्न सक्छन्, शर्त पालना नगर्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    News

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑