• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जमा गर्ने तयारी भइरहेको छ : मन्त्री लिम्बु

  • वीरगंज संजाल
  • Jul 29, 2023, 3:21 pm
  • ६०५

    वीरगंज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा गर्ने तयारी भइरहेको बताएका छन् ।शनिबार वीरगन्जमा वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले यस्तो जानकारी गराएका हुन् ।राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा आयोजना गर्दा यहाँ देशैभरिबाट खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरु आउने र त्यसले यहाँको आर्थिक गतिविधी बढ्नुका साथै व्यपार व्यवसायपनि चलायमान हुने मन्त्री लिम्बुले बताए ।वीरगन्जसहित समग्र मधेसको समृद्धीका लागि खेल क्षेत्रको प्रवद्र्धन गरेर पर्यटन व्यवसायलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।

    वीरगन्जको नारायणी रंगशालाको जीर्णेद्धारका लागि आफु गम्भिर भएको बताउँदै उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।नारायणी रंगशाला र गौतम मावि छेउको जग्गामा कबर्ड हल बनाइदिने प्रस्ताव गौतम स्कुलले गरेको जानकारी गराउँदै मन्त्री लिम्बुले यसका लागि सरोकारवालाले छलफल गरेर आवश्यक निष्कर्षमा पुग्न सकिने धारणा राखे । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले वीरगन्जलाई राज्यले उपेक्षा गर्दै आएको गुनासो गरे । उनले भने, ‘यहाँका जति पनि खेलाडी छन्, उनीहरु आफ्नै मेहनत र आफ्नै लगानीबाट स्थापित भएका छन् । तर राज्यले कुनै पनि लगानी यहाँका खेलाडीको प्रोत्साहनका लागि गरेको छैन ।’

    मधेस प्रदेशबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने भएपनि राज्यको नजर पर्न नसकेकोप्रति उनले दुखेसो पोखे । आदर्शनगर रंगशाला र नारायणी रंगशालामा ठूलाठूला खेलहरु आयोजना गर्न सकिने बताउँदै उनले आदर्शनगरस्थित स्विमिङ् पुलमा अन्तर्राष्ट्रिय स्तरका पौडी प्रतियोगीता गर्न सकिने भएपनि व्यवस्थापनका कारण ओझेलमा परेको बताए ।कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधब राजपाल, कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता, कांग्रेसका नगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली लगायतकोपनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    News

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑