• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जीराभवानी गाउँपालिकाद्वारा ३० करोड बढिको बजेट सार्वजनिक

  • वीरगंज संजाल
  • Jul 28, 2023, 6:32 pm
  • ६७७

    वीरगंज । पर्साको जिराभवानी गाँउपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ सालको वार्षिक बजेट सार्वजनिक गरेको छ । वडा नं ३ मा रहेका जितपुर बिवाह मण्डपमा आयोजित १२ औ गाँउ सभाबाट चालु आर्थिक वर्षमा ०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनीकिकरण कार्यक्रममा पालिकाले ३० करोड ३१ लाख ४८हजार रुपैयाको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालु आवको प्रस्तावित आम्दानीमा ३० करोड ३१ लाख ४८ हजार रुपैँया रहेको छ ।

    जसमा नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा बित्तिय समानीकरण अन्तर्गत ९ करोड ४२ लाख, सशर्त चालू अन्तर्गत ११ करोड २४ लाख, सशर्त अनुदान तर्फ ९० लाख रुपैया अनुमानित आम्दानी रहेको छ । त्यस्तै बिशेष अनुदानमा १ करोड, समपूरक अनुदान ५० लाख, राजश्व बाडफाटमा ५ करोड ४५ लाख रुपैया अनुमानित आम्दानी रहेका छन । त्यस्तै चालू आर्थिक बर्षका लागि उपाध्यक्ष चौधरीले पूँजीगत खर्चतर्फ कृषि बिकास तथा पशु सेवा शिर्षकमा ५० लाख, शिक्षा क्षेत्र बिकासमा १ करोड १२ लाख, स्वास्थ्य क्षेत्र बिकासमा ५० लाख, मर्मत सम्भार कोषमा ५० लाख, समपुरक कोषमा ५० लाख रुपैया विनियोजन गरिएको छ । त्यस्तै भईपरी आउने पूँजीगत खर्चमा ४० लाख, गापाको प्रमुख सडक मर्मतमा ४० लाख, वडा स्तरीय योजनाहरु २ करोड रुपैँया बिनियोजन गरिएको छ ।

    गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा समपन्न कार्यक्रममा पालिकाका पाचै वटा वडाका एक÷एक जना उत्कृष्ट किसानहरुलाई सम्मान गरिएका थिए । त्यस्तै कार्यक्रममा पालिकाभित्र रहेका तीन वटै विद्यालयबाट एसईई परिक्षामा समुतिर्ण भएका बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा न्यू सनलाइट यूवा स्पोर्टस क्लब सुपौली र फूटबल संघ पर्साका सदस्य चक्रधारी चौधरी, गापाका उत्कृष्ट कर्मचारी, प्रधानाध्यापक, संचारकर्मी, सुरक्षा इकाईका प्रमुखहरु सम्मानित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑