• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफूलाई सूचना अभियन्ता भन्दै धम्काउँदै हिड्ने शिक्षकले माफी मागे

  • वीरगंज संजाल
  • Jul 28, 2023, 1:16 pm
  • ७६५

    वीरगंज । आफू पत्रकार हुँ भनि विभिन्न सरकारी निकायमा सूचना माग्ने सिरहा सारश्वरनाथ माविका शिक्षक पर्शुराम साहले पत्रकारहरुसँग माफी मागेका छन् । न्यूज ब्यूरो लगायत सिरहाको विभिन्न सँचार माध्यममा “सिरहामा सूचना अभियन्ताको नाममा सूचना भजाउने मास्टर” भन्ने शिर्षकको समाचारको विषयलाई लिएर सारस्वरनाथ माध्यमिक विद्यालय सारस्वरमा कार्यरत प्राथमिक स्थायी शिक्षक परशुराम साहले संचारकर्मीलाई समाचार हटाउन विभिन्न माध्यमबाट धम्की दिएको र समाचार नहटाए मुद्दा मामिलामा फसाईदिने भनी भनी सामाजिक सन्जालमा लेखेर त्रास उत्पन्न गर्नेप्रति नेपाल पत्रकार महासँघ सिरहाले एक्सन लिएपछि उनले सार्वजनिक रुपमा माफी मागेका छन् ।

    प्रकाशित प्रसारित समाचार उपर चित्त नबुझे शिक्षक जस्तो व्यक्तिले वैधानिक बाटो अवलम्वन गर्नुको साटो फोनबाट धम्की दिनु मुद्दा लगाई दिने भनी त्रसित पार्नु , सन्जालमा कपोकल्पित स्टाटस लेखेर संचारकर्मीलाई निरुत्साहित, पार्नु प्रकाशित समाचार हटाउन लगाउने प्रेस स्वतन्त्रताको ढाडो हस्तक्षेप भएको महासंघले ठहर गर्दै प्रेस विज्ञप्ति निकालेपछि उनले महासँघका अध्यक्ष मनोज बनैतासँग फोन मार्फत माफी मागेका छन् ।

    शिक्षक साहले फेसबुक स्टेटस समेत लेखेर पत्रकारहरुसँग माफी मागेका छन् । यसअघि उनले विभिन्न सरकारी निकायमा आफूलाई पत्रकार, सँचारकर्मी बताउँदै सूचना माग गरी धाकधम्की समेत देखाउँदै आएका थिए । सार्वजनिक पद धारण गरेको निज परशुराम साह शिक्षक भएर पनि पत्रकार र सूचना अभियन्ताको नाउँमा विभिन्न क्षेत्रको व्यक्ती तथा संचार क्षेत्रलाई समेत धम्क्याई, बार्गेनिङ्ग गरेको गुनासो महासंघमा पटक–पटक गुनासो आएकोले बास्तविक छानविन गरी उनको पदीय भूमिका र कर्तव्य स्पष्ट पार्न समेत माग महासंघले गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑