• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बारामा तीन दिनदेखि नियन्त्रणमा राखिएको ट्रक छाडियो

  • वीरगंज संजाल
  • Jul 25, 2023, 6:32 pm
  • ११९३

    वीरगंज । बाराको कलैया उपमहानगरपालिकामा कबाडी कर र वातावरण संरक्षण करको नाममा कर असुल्न तीन दिनदेखि नियन्त्रणमा राखिएको एक ट्रक छाडिएको छ । चितवनबाट बाराको सुवर्ण गाउँपालिका–१ बगही गाउँको करण मत्सय फर्मले ना ६ ख ३६५७ नम्बरको ट्रकमा ल्याउँदै गरेको २१ टन तोरीको पिना बोकेको ट्रकसित २१ हजार कर तिर्नुपर्ने भन्दै आइतबारदेखि पिलुवा–कलैया सडक खण्डको उपमहानगरको सिमानामा पर्ने बडहर्वामा नियन्त्रणमा राखिएको ट्रक आज छाडिएको हो ।

    कलैया उपमहानगरले चालु आर्थिक वर्षका लागि लगाएको कबाडी कर र वातावरण संरक्षण कर ठेक्कामा ठेकेदारले व्यवसायीबाट अवैध असुली गर्न तोरीको पिना बोकेको ट्रक आइतबारदेखि नियन्त्रणमा लिएका थिए । व्यवसायीले कुनै हालतमा अवैध कर नतिर्ने र हर्जानासहित असुल उपर गर्न मुद्दा मामिलामा जाने अडान लिएपछि ठेकेदारले नगरपालिकाका पदाधिकारीको सल्लाहमा ट्रक छाडेको व्यवसायी कपिलदेव साहले जानकारी दिनुभयो ।

    उहाँले जिल्ला प्रशासन र उपमहानगरका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका संयोजक लगायतलाई जबर्जस्ती कर असुलीबारे कानुनी व्यवस्थासहित ध्यानाकर्षण गराएपछि ट्रक छाडिएको बताउनुभयो ।उपमहानगर अन्तर्गत उत्पादित कबाडी सामान निकासीको लागि मात्र कर संकलन गर्न ठेक्का लगाए पनि ठेकेदारले बाहिरबाट आयातित वस्तुको पनि जबर्जस्ती कर संकलन गर्न थालेको बताईएको छ । उक्त ठेक्काको जिम्मा डेढ करोडमा वीरगन्ज १४ बहुअरीका विपिन कन्ट्रक्सनको नाममा राधेश्याम पटेललाई दिईएको थियो । कलैया उपमहानगरभित्र उत्पादित पिना नगरबाहिर निकासी गर्दा प्रतिकेजी १ रुपैयाँका दरले कर संकलन गर्नुपर्ने दर निर्धारण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
  • वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    News

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑