• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजको हरेक वडाको सार्वजनिक स्थानहरुमा सरकारी धारा जडान गर्दै वीरगन्ज महानगर

  • वीरगंज संजाल
  • Jul 21, 2023, 7:23 pm
  • १७०१

    वीरगंज । वीरगन्जमा चापाकलहरु सुकेर उत्पन्न पानीको चरम समस्या तत्कालका लागि समाधान गर्नका लागि महानगरपालिकाले शहरी क्षेत्रका वडाहरुको सार्र्वजनिक स्थानमा खानेपानी संस्थानको धाराहरु निःशुल्क जडान गर्ने भएको छ । महानगरका मेयरको कार्यकक्षमा शुक्रबार दिउँसो मेयर राजेशमान सिंह र खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका प्रमुख निरण महर्जनसमेतको सहभागीतामा बसेको बैठकमा यस्तो निर्णय गरिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

    शहरी भेगका १८ वटा वडा ( वडा नम्बर १ देखि १७ र १९ नम्बर वडा ) हरुमा आवश्यकता अनुसार १० देखि १५ वटा खानेपानी संस्थानको धारा जडानको काम शनिबार या आइतबारदेखि नै सुरु गर्ने निर्णय भएको जानकारी उनले दिए । महानगरको वडा नम्बर १ देखि १७ र १९ नम्बर वडागरि १८ वटा वडाहरुमा अहिले सबैभन्दा बढि पानीको समस्या देखिएकाले ती प्रत्येक वडाको सार्वजनिक स्थानमा १० देखि १५ वटा धारा जडानको काम तत्कालै सुरु गर्ने निर्णय भएको घिमिरेले बताए ।

    संस्थानले धारा जडानको काम शनिबार या आइतबारदेखि नै थालि हाल्ने र धारा जडानमा लाग्ने सबै खर्च र त्यसको महशुल महानगरपालिकाले तिर्ने सहमति भएको जानकारी उनले दिए । खानेपानी संस्थानको पानी आपुर्ति गर्ने पाइप लाइन नभएका ग्रामीण भेगका लगायतका वडाहरुमा भने यसअघिदेखि ट्याङकरबाट पानी वितरण गर्दै आएको सेवालाई पनि निरन्तरता दिने निर्णयपनि भएको घिमिरेले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑