• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको दादागिरी

  • वीरगंज संजाल
  • Jul 20, 2023, 10:36 pm
  • ९४५

    वीरगंज । बारामा नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालयभित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरी अधिकृतहरुलाई निलम्बनको माग गर्दै कांग्रेस र नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुले कलैयामा प्रदर्शन गरेका छन् । कांग्रेस जिल्ला सचिव यादवलाई प्रहरी कार्यालय भित्र कुटपिट गरेर घाइते बनाएका बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बनको माग गर्दै उनिहरूले विरोध प्रदर्शन गरेका हुन । बिहीबार दिउँसो कांग्रेस पार्टी कार्यालयबाट काँग्रेस बाराका सचिव राजेश रौनियार र महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवको नेतृत्वमा निस्केको विरोध ¥यालीले पाण्डे र र साहलाई निलम्बनको माग गर्दै कलैया नगरको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर नाराबाजीसमेत गरेको थियो ।

    सवारी दुर्घटनामा घाइते भएकालाई उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय बारामा गतत मंगलबार भएको छलफलमा काँग्रेस बाराका सचिव यादवलाई प्रहरी नायब उपरीक्षक पाण्डेको निर्देशनामा प्रहरी निरीक्षक साह लगायतका प्रहरीहरूले कुटपिट गरेर घाइते बनाएको कांग्रेसको आरोप छ । घाइते यादवको वीरगन्जको अस्पतालमा उपचार गरिएको छ । सवारी दुर्घटनामा घाइते भएका गाउँका स्थानीय सुनिल यादवलाई गाडी धनी कन्हैया गुप्ताबाट उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक साहको रोहबरमा गाडी धनी, घाइते बिच छलफल चलिरहेकै अवस्थामा प्रहरी निरीक्षक रुपेश साहले सबै नेताहरू दलाल रहेको भन्दै नेताहरूको काम नरहेको भन्दै गाली गलौज गर्न थाले पछि त्यसको प्रतिवाद गर्दा सचिव यादव लगायत छलफलमा सहभागीहरूलाई कुटेर लखेट्न प्रहरी नायब उपरीक्षक पाण्डेले निर्देशन गरे पछि प्रहरी निरीक्षक साह लगायतकाले छलफलमा सहभागीहरूलाई कुटपिट गरेका थिए।

    सचिव यादवलाई कुटपिट गर्ने प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहलाई निलम्बन गरेर कारबाही नगरे सम्म काँग्रेस बाराले आन्दोलन जारी नै राख्ने कांग्रेसका जिल्ला सचिव रौनियारले बताए । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी कार्यालय भित्र काँग्रेस सचिव भैयाराम यादवलाई प्रहरीले कुटेर घाइते बनाएको घटनाको बारेमा आन्तरिक छानबिन समेत सुरु गरिएको बताएका छन्। छानबिनमा प्रहरीको कुटाइबाट काँग्रेस सचिव यादव घाइते भएको भेटिएमा दोषी प्रहरीहरूलाई कारबाही गरिने बोगटीले बताए । गत असार १२ गते कलैया वीरगन्ज हुलाकी सडक खण्डको बघवनमा रोकिएर राखिएको कन्हैया गुप्ताले चलाएको पिक अप भ्यानमा मोटरसाइकल ठोकिँदा सुनिल यादव घाइते भएका थिए । घाइते भएका यादवको बहुअरी अस्थित रहेको नए एस न्युरो हस्पिटलमा उपचार गराउँदा पाँच लाखको अस्पतालले उपचार खर्च बताए पछि अस्पतालको बिल तिर्नमा दुवै पक्ष बिच विवाद सृजना भएको बारा प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
  • वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    News

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑