• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चन्द्रागिरी नगरपालिकामा अदालतको आदेश विपरित घर ढलान

  • वीरगंज संजाल
  • Jul 18, 2023, 2:50 pm
  • ११४१

    काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक समुहले अदालतको आदेश विपरित घर ढलान गरेको पाइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित विकेश शाहीको कित्ता नम्बर ५८२ को जग्गामा अवैध रुपमा घर ढलान भएको हो । उच्च अदालत पाटन निवेदक शाहीको पक्षमा अन्तरिम आदेश दिएको थियो । न्यायधीश हरि प्रसाद पौडेलको ईजलाशले गत जेठ ५ गते अन्तरिम आदेश दिएको थियो । शाहीले चन्द्रागिरी नगरपालिकासहित अनुप मानन्धर, दिपक मानन्धर, अनिल मानन्धरलाई विपक्ष बनाएर मुद्दा दायर गरेका थिए ।

    उक्त मुद्दामा अदालतले निवेदक शाहीको कित्तामा नक्सापास, तथा घर निर्माण कार्य नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेको थियो । तैपनि नगरपालिकाले आर्थिक चलखेलको आधारमा घर निर्माणको नक्सा पास गरिदिएको र सोही आधारमा घर ढलान भएको एक स्रोतबाट जानकारी प्राप्त भएको छ । निवेदक शाहीले अदालतको आदेश पालनाका लागि जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई समेत निवेदन दिएको आधारमा प्रशासनले प्रहरीलाई समेत पत्राचार गरेको थियो । तर, पत्राचार भएपनि उनको कित्तामा घर ढलान भएको पीडितले दाबी गरेको छ ।

    चन्द्रागिरी वडा नं. ९ का अध्यक्ष अच्यूत अधिकारी र नेपाल प्रहरीको मिलोमतोमा भएको देखिन्छ । यो भन्दा अगाडि झडप हुँदा टेकूपरिसरले मुद्वाको अन्तिम किनारा नलागेसम्म दुई पक्षले काम नगर्नु भनेर अदालतको आदेश दुई पक्षले मान्ने भनेर सहमति भएको थियो । सो सहमति गर्दा वडा अध्यक्ष उपमेयरको रोहबरमा कागज गरेको तर अहिले केही प्रहरी र जनप्रतिनिधिहरू लोभ लालच परेर विक्री भएर घर ढलान गर्न खोजिएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
  • वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    News

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑