• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलिउडका ४ फिल्म : हलमा फ्लप, टीभीमा हिट

  • वीरगंज संजाल
  • २ श्रावण २०८०, मंगलवार ११:४४
  • १५७३

    वीरगंज । बलिउडमा धेरै फिल्म बन्छन् । जो दर्शकले रुचाउने गरेका पनि छन् । केही फिल्म यस्ता निर्माण भएको छ । जो सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टीभीबाट प्रसारण हुँदा लोकप्रिय पनि भएका छन् । ती मध्येका ४ फिल्म, जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
    अन्दाज अपना अपना :
    सलमान र आमिर खानको मुख्य भूमिका रहेको फिल्म हो ‘अन्दाज अपना अपना’ । फिल्म अहिले पनि टीभी र डिजिटल प्लेटफर्ममा अत्याधिक हेरिन्छ । बलिउडको सबैभन्दा राम्रो कमेडी फिल्ममा यसको नाम पनि आउँछ । फिल्म सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टेलिभिजनमा भने दर्शकले अत्यधिक रुचाएका थिए ।
    सूर्यवंशम :
    अमिताभ बच्चन अभिनित ‘सूर्यवंशम’ पनि फ्लप फिल्मको सूचीमा छ । तर यो फिल्म हेर्ने दर्शक अत्याधिक छ । फिल्म हलमा भन्दा पनि टीभीमा धेरैले हेरेका छन् ।
    रहना है तेरे दिल में :
    फिल्म मार्फत आर माधवनले बलिउड उद्योगमा कदम राखेका थिए । फिल्मको गीतहरु निकै लोकप्रिय छन् । फिल्मले हलमा खासै कमाल देखाउन सकेन । टेलिभिजनमा रिलिज पछि भने फिल्मले चर्चा निकै पायो । आज पनि यो फिल्म सानो पर्दामा धेरै हेरिन्छ ।
    नायक :
    अनिल कपुर अभिनित फिल्म नायक मानिसहरुमा निकै लोकप्रिय छ । फिल्मको निर्देशन शंकरले गरेका हुन् । फिल्म राजनीतिक विषयमा बनेको छ । फिल्म सार्वजनिक प्रदर्शनमा बक्स अफिसमा फ्लप सावित भएको थियो । टीभीमा रिलिज भएपछि फिल्म अत्याधिक रुचाइयो । अहिले पनि यो फिल्म धेरै हेर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑