• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जनप्रतिनिधिहरुको आपसी विवाद र भागबन्डा नमिल्दा धोबिनी गाउँपालिकाको गाउँ सभा अझै हुन सकेन

  • वीरगंज संजाल
  • Jul 18, 2023, 8:51 am
  • ६८१

    वीरगंज । राजन कुमार बानिया । पर्साका धोबिनी गाउँपालिकाको गाउँ सभा अझै हुन सकेको छैन । असार मसान्त भित्र गरि सक्नु पर्ने धोबिनी गाउँपालिकाको गाउँ सभा अझै हुन नसकेको हो । नयाँ आर्थिक बर्ष सुरु भए पनि गाउँ सभा नहुदा आ.व. २०८०/०८१ को निति,कार्यक्रम तथा बजेट आउन सकेको छैन । समय मै निति, कार्यक्रम तथा बजेट नआउदा बिकास निर्माणको काम सुरु हुनमा ढिलाई हुने र बिकास निर्माणको बजेट पनी रकम पनि कटेर अाउने गाउँ कार्यपालिका कार्यालयहरुले जनाएका छन । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार १० गते भित्र सबै स्थानिय तहरुले गाउँ तथा नगर सभा गरि सक्नु पर्ने पत्रचार गरेको थियो । समय मै गाउँ सभा नगरे संघको सरकारको अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो ।

    तर धोबिनी गाउँपालिकाका जनप्रतिनिधि हरुको विचको विवादका अापसी भागबन्डा नमिलोको कारण गाउँ सभा गर्न सकेको छैन। जनप्रतिनिधिहरु बिचको आपसी बिबाद र बजेट भागबन्डा कुरा नमिल्दा गाउँ सभा हुन नसकेको जनप्रतिनिधिहरु नै स्वीकारने गरेका छन । विगत बर्ष झै यस बर्ष पनि आ आफ्नो भाग बढी योजना र बजेट पार्न जनप्रतिनिधिहरु अडान लिएका कारण गाउँ सभामा ढिलाई भएको हो । असार मसान्त भित्र वीरगंज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, ठोरी, जगरनाथपुर ,छिपहरमाई,कालिकामाई, पकहामैनपुर गाउँपालिकाले मात्र गाउँ सभ तथा नीति कार्यक्रम गरेका छन भने धोबिनी,बिन्दबासनी, र सखुवाप्रशौनी गाउँपालिका गाउँ सभा नभएको देखिएको छ । यस्को सम्बन्धमा धोबिनी गाउँपालिका उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल संग जानकारी लिन खोज्दा पटेलले भन्नू भयो गापा अध्यक्ष चौहानले एकलौटी गर्ने खोजेको हो । हामीहरु धेरै दिन देखि भनिरहेको छु कि बोर्ड बैठक बसालेर बिभिन बिषय माथी छलफल गरि निर्णय गर्नु पर्यो ।

    गाउँपालिका बाट निकालिएको कर्मचारी हरुलाई बहाल गरिनु र गाउँ सभा र नीति तथा कार्यक्रम गर्न लाई गते मिति तोकनु पर्यो भन्दा खेरि गाउँपालिका अध्यक्ष एकलौटी खोजेको र अहिले सम्म बोर्ड बैठकको पत्र नकाटे को ले हामी हरुले गाउँपालिका कार्यालयको प्रसाशन फाटमा बोर्ड बैठक गराउनका लागी निबेदन दिएको छु अाफ्नो प्रतिक्रिया दिनु भएको छ । यसै बिषयमा गाउँपालिका अध्यक्ष मदन चौहान संग प्रतिक्रिया लिदा अध्यक्ष चौहालले भने मैले बैठकको पत्र काटेको हु तर उहाँ हरु बिभिन बहाना बनाएर बस्न नमानेको हो। गाउँपालिकाको नीति तथा कार्यक्रमको १० गर्ने भने पछी अाफै उहाँ हरु १८ गते राखने भने पछी त्यो दिन पनि बिभिन बहाना बनाएर स्थगित गरिको हो। बोर्ड बैठक बसालन मेरो कुनै अापती छैन जुन दिन भन्नू हुन्छ त्यही दिन बस्ने जानकारी दिनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑