• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले गरे सडक डिभिजन कार्यालय घेरा

  • वीरगंज संजाल
  • Jul 17, 2023, 11:55 am
  • ६७३

    वीरगंज । बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले सडक डिभिजन कार्यालय,रौतहटको कार्यालय घेराउ गरेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन्न विकास निर्माणको काम सम्पन्न गरेर कार्यालयमा पेश गरिएको विलको रकम भुक्तानी नगरेको भन्दै चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयमा आइतबारदेखि विरोध कार्यक्रम तथा धर्नामा बसेका हुन ।

    निर्माण व्यवसायी संघ,रौतहटका पदाधिकारीहरु सडक डिभिजन कार्यालयको गेटमा विरोधस्वरुप टायर बालेर धर्नामा बसेका छन् । सो कार्यालयअन्तरगत रौतहट र सर्लाही दुई जिल्लामा संघीय भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ। कार्यालयले विभिन्न निर्माण व्यवसायीको २५ करोड रुपैयाँ बढि रकमको बिल भुक्तानी नगरेकाले बाध्य भएर सडक डिभिजनमा धर्ना र कार्यालय घेराउ गर्नुपरेको निर्माण व्यवसायी संघ,रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए ।

    ‘सम्झौता र कार्यादेश बमोजिम सवै काम सम्पन्न हुँदा पनि कार्यालयले पैसा नआएको भनेर असार मसान्तसम्म पनि भुक्तानी नदिएको व्यवसायीको गुनासो छ । दुई जिल्लाका ४० जना बढि निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । दुईवटा पुल र अन्य सडक निर्माण योजनाको रकम भुक्तानी नभएको बताइएको छ । सडक डिभिजन रौतहटका प्रमुख दरोगा प्रसादले व्यवसायीलाई कमिसन लागि दु:ख दिने गरेको आरोप निर्माण व्यवसायीको रहेको छ । सडक डिभिजन कार्यालयका नायव सुब्बा रुपलाल यादवले अर्थमन्त्रालयबाट पैसा निकासा नभएकले भुक्तानी हुन नसकेको बताउँदै सबै कुरा आफूले भन्न नमिल्ने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑