• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको लालबकैया नदीमा एक बालक डुबेर मृत्यु

  • वीरगंज संजाल
  • १ श्रावण २०८०, सोमबार ११:३९
  • १६२५

    वीरगंज । रौतहटको लालबकैया नदीमा एक बालकको डुबेर मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका ५ स्थित रहेको लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौहतटले जनाएको छ । मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बस्ने अशोक साह कानुको छोर अ. वर्ष १४ को सोनु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बिरबहादुर बुढा मगरले जानकारी दिनु भयो । मृतक बालक श्री जनता मा. बि. कटहरियामा कक्ष १० का अध्यनरत विद्यार्थीक समेत रहेको पिडित परिवारले जनाएको छ ।

    आईतबार मा. बि. कटहरियाबाट परिक्षा दिएर ५ जना साथीसंग लालबकैया नदीमा पौडि खेल्न गएको थियो । साहले साथीसंग पौडि खेल्दा खेल्दै अचानक बेपता भएको थियो । बेपता हुँदा मृतक साहको साथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय कटहरियामा खबर गरेको थियो । घटनाको जानकारी हुनुका साथै ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामछबेला यादवको टोलीले घटना स्थलमा पुगी स्थानीयको सहयोगमा बालक लाई खोजी गरे । बालक फेला नपरे पछि कटहरियाका सई यादवले जिल्लामा खबर गरेको बुझिएको छ । बालकको खोजी गर्नका लागी शस्शत्र प्रहरी दुधियाभारको टोली ईलाका प्रहरी कार्यालय गरुडा र कटहरियाको टोली र स्थानीय सहित माझीहरुको सहयोगमा करिब ४ घनटा पछि साहको शव फेला परेको एसपी बुढा मगरले बताउनु भयो ।

    साहले नुहाई रहेको ठाउ देखि करिब १ सय ५० मिटर दक्षिणमा फेला परेको छ । सो घटना स्थलमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, नेपाली सेनाका प्रमुख सेनानी गंगा बहादुर बिष्ट, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मि, रौतहटका डिएसपी उमा शंकर यादव, ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी, ओमप्रकाश खनाल पुगेका थिए । बालकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल गौर पठाईएको एसपी बुढा मगरले बताउनु भयो । गएको शनिबार सोही लालबकैया नदीमा एक जना महिलाको शव फेला परेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑