• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाल मेडिसिटी ब्योधा हस्पिटल वीरगन्ज तथा हरिवन नगरपालिका द्वारा निशुल्क ओपिडी सन्चालन , १४९ जना बिरामिहरु लाइ विशेषज्ञ चिकित्सक सेवा र औषधि प्रदान

  • वीरगंज संजाल
  • Jul 17, 2023, 10:17 am
  • ५७३

    वीरगन्ज । नेपाल मेडिसिटी ब्योधा हस्पिटल वीरगन्ज तथा हरिवन नगरपालिकाले निशुल्क रुपमा ओपिडी सेवा सम्पन्न गरेको छ । हरिवन नगरपालिका वडा-८ मा अवस्थित हरिवन स्वास्थ्य चौकीमा शुक्रवार आयोजित सो शिविरमा व्योधा हस्पिटल वीरगन्जका बरिस्ठ फिजिसियन डा. बिपुल भगतले २० पुरुष र ४८ महिला गरि ६८ जना , वरिष्ठ हाडजोर्नी तथा नसा तथा प्रत्यारोपण विशेषज्ञ डा. सन्तोष कुमार साहले १३ पुरुष र ४८ महिला गरि ६१ जना र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.आनन्द रौनियारले पुरुष १३ र महिला ७ गरि २० जना बिरामी हरु गरि जम्मा १४९ जनालाइ निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गर्नु का साथै निशुल्क औसधि पनि बितरण गरेको स्वास्थ्य पत्रकार समूह पर्साका सदस्य जितेश दासले बताउनु भयो । सासापुर स्वास्थ्य चौकीका अध्यक्ष श्याम बिनोद कुश्वाहाको अध्यक्षता एवं हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी को प्रमुख आतिथ्य तथा नेपाल मेडासिटी ब्योधा हस्पिटल वीरगन्जका वरिष्ठ फिजिसियन डा. बिपुल भगत, वरिष्ठ हाडजोर्नी तथा नसा तथा प्रत्यारोपण विशेषज्ञ डा. सन्तोष कुमार साह र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. आनन्द रौनियारको बिशिस्ट आतिथ्यमा सम्पन्न सो शिविरमा स्वास्थ्य चौकिका कर्मचारिहरु लगायत स्थानिय अग्रज,महिला, युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

    सो अवसरमा प्रमुख अतिथी नगरप्रमुख बुढाथोकिले हरिवन नगरपालिकाका जनतालाई उचच गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि नै हामिले नेपाल मेडासिटी ब्योधा हस्पिटल वीरगन्ज संग आग्रह गर्दै ब्यवस्थापन गरि हस्पिटलको विशेषज्ञ चिकित्सकहरु द्वारा प्रत्येक शुक्रवार यस नगरपालिकामा आयेर विभिन्न स्वास्थ्य चौकिहरुमा निशुल्क ओपिडी सेवा प्रदान गत्दै आइरहेकोमा म र हरिवन नगरपालिका परिवार हस्पिटल परिवार प्रती कृतज्ञ छौ भन्दै स्वास्थ्य र शिक्षाको क्षेत्र निकै महत्वपूर्ण भएकोले नै हामिले स्वास्थ्य क्षेत्रमा विभिन्न योजनाहरु ल्याएर जनताको सेवा सहयोग गर्ने कार्य विगतको समय र आउने समयमा अझ बढी सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

    सो अवसरमा बिशिस्ट अतिथी डा. सन्तोष कुमार साहले नेपाल मेडिसिटी ब्योधा हस्पिटलले आम बिरामिहरु देखि सम्पुर्णलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने र त्यसमा पनि शहरको साथै गाउँ गाउमा गएर यस्तै निशुल्क सेवा सुविधा पनि प्रदान गर्दै आएको र आउने समयमा पनि जारी राख्ने बताउदै कतै कोहि पनि कुनै कारणले बिरामि हुदा उहाहरुलाइ सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराएर सेवा गर्नु राज्य लगायत हामिसबैको दायित्व भएकोले सम्पुर्णले हातोमालो गर्न आवश्यकता औल्याउदै सम्पुर्णलाई आआफ्नो , परिवार, समाज, गाउटोलमा स्वास्थ्य सम्बन्धी सजगता अपनाउन आग्रह गर्नु भएको थियो भने सो निशुल्क ओपिडी शिविरका अध्यक्ष कुश्वाहाले नेपाल मेडिसिटी ब्योधा हस्पिटलका चिकित्सक सहित को टोलि एवं हरिवन नगरपालिका परिवारलाइ धन्यवाद प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑