• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुकई साह माबी का प्रअ चौरसियाले शिक्षकको तलब बाट कमिशन काटेको बिरोधमा बिधालय बन्दको घोषणा

  • वीरगंज संजाल
  • २८ असार २०८०, बिहीबार २१:१२
  • ५७३३

    वीरगंज । राजन कुमार बानिया । पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयका शिक्षक देखि कार्यालय सहयोगी हरु अाज देखि बिधालय बन्द गरेका छन। श्री सुकई साह माबीका प्रअ रामबिश्वास प्रसाद चौरसियाले क्षिक्षक हरुको तलब बाट मनोपोली तरिका बाट तलबको ६ प्रतिशत कमिशन काटी ९४ हजार रकम बिधालयका प्रअ चौरसियाले काटेर अाफ्नो खलतीमा राखेका छन।गाउँपालिकाले शिक्षक लगायत बिधालयमा कार्यरत सम्पुर्ण कर्मचारी बालबिकास ,लेखापाल, र कार्यालय सहयोगीको त्रमासिक अन्तिम निकासा करिब १६ लाख समय मा पठाएपनी बिधालयका प्रअ चौरसियाले कमिशन स्वरुप ६ः प्रतिशतको रकम काटेर अाफ्नो खलतीमा राखेको पिडित शिक्षकहरुले जनाएका छन।प्रअ चौरसियाले सम्पुर्ण शिक्षक लगायत तलो तह का कर्मचारी हरु बाट करिब ९४ हजार कमिशन काटेर फरार भएको शिक्षक हरु ले जनाए का छन।

    प्रअ चौरसिया ले शिक्षक हरु को तलब कमिशन बापत को रकम काटा गरि बिधालय अाउन छोडेको पिडित शिक्षक हरु ले समस्या राखदै पेनडाउन गरि बिधालय बन्द गरेका छन।श्रीसुकई साह माबी का पिडित शिक्षक हरु ले अाज गाउँपालिका कार्यालय मा पुगि गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता संग भेट गरि अाफ्नो समस्या राख्दै बिधालय का प्रअ चौरसिया लाई कार्वाहीको मांग गरेका छन। प्रअ चौरसियाले बिधालय प्रसाशन राम्रो शीत चलाउन नसके को र कमिशन खोर भएको कारण प्रअ लाई हटाउन र शिक्षक हरु लगायत अन्य कर्मचारी हरु बाट ६ः प्रतिशत कमिशन रकम फिर्ता गर्न र कार्यवाही गर्न मांग गरेका छन।

    यश बिषय मा गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता संग बुझदा अध्यक्ष गुप्ता ले भने शिक्षक ,बालबिकास,लेखापाल,र कार्यालय सहयोगी बाट ६ःप्रतिशत रकम फिर्ता गराउने र प्रअ चौरसिया लाई कार्वाही गरिने अास्वासन दिनु भएको छ। यसबारे बिधालय का प्रअ रामबिश्ववास प्रसाद चौरसियाले ६ः प्रतिशत रकम काटेको सिवकार गरेका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑