• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    छिपहरमाई गापाको १६ औं गाउँ सभा बाट ३३ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत

  • वीरगंज संजाल
  • Jul 11, 2023, 8:11 pm
  • १०३३

    वीरगंज । राजन कुमार बानिया । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १६ अौ गाउँ सभा सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको गाउँ सभा भिस्वामा रहेको श्री मंगल माबीको सभा हलमा भएको कार्यक्रम लाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गर्नु भएको थियो। गाउँपालिकाले गाउँ सभा बाट अार्थिक वर्ष २०८०/०८१ को बजेट ३३ करोड ७२ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको बजेट गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी कानुका प्रतिनिधि किशोरी साह कानुले प्रस्तुत गर्नु भएको थियोे । गाउँ सभामा गाउँपालिकाको पाचै वडाको योजना पारित गरि प्रस्तुत गर्नु भएको थियोे । ०८०/८१को बजेटमा छिपहरमाई गाउँपालिका ले बालिका स्वर्ण बिमा , बिबाह कन्यादान राशी र सहयोग राशी,।स्वच्छ सफा तथा हरित गाउँ लक्ष्यप्राप्तिको लागीबृक्षारोपन कार्यक्रम ।छिपहरमाई उज्यालो बिकास कार्यक्रम अन्तर्गत गाउँ गाउँ टोल टोल टावर लाईट,सोलार,पोल लाईट,ले उज्यालो बनाउने।समाजिक सुरक्षा अन्तर्गत गरिब असहायको साथ गाउँपालिका अध्यक्षको हाथ । वडा नं ४ तुल्सीवर्वामा बर्थिग सेन्टर निर्माण लगायत लाई अहिलेको बजेटमा बिषेश प्राथमिकतामा राखिएको छ। साथै शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , युवा रोजगार, भौतिक पुर्वधार , पर्यटन पर्वधन , उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन। अध्यक्ष गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाईले बालिका स्वर्ण बिमा लिएर अाएको हो । छोरी जन्मने बितिकै छोरी हरुलाई बोझको रुपमा लिनेगरेको कारण गाउँपालिका बाट दुई लाखको बिमा दिने गरेको ले २० वर्षको उमेरमा शिक्षा र बिबाहको सम्यमा काम लागने बताए । छिपहरमाई गाउँपालिकाको बिकास मा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरु को सहयोगका कारण बिकास गतिलिएकोमा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबै को सहयोग र सहकार्य हुदैन भने बिकासको काममा कमी अाउने बताए । छिपहरमाई गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।

    यस्तै सबै जनाले सहयोग गर्दै गएमा देशको नमुना गाउँपालिका पहिला पनि रहेको र अहिले पनि रहने अध्यक्ष गुप्ताले दाबी समेत गरेका छन। गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो जहाँ प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालन गरि यश गाउँपालिकाको महिला हरुलाई सेवा दिरहेको छ। पहिला यश गाउँपालिकामा बर्थिंग सेन्टर नहुदा भारतिय अस्पताल र बिरगंज को अस्पताल मा बच्चा जनमाउन जानू परिरहेको थियो कति पै महिला हरु ले समय मा स्वास्थ्य संस्था जान नसकेको कारण महिला हरुलाई अकाल मृत्युु समेत हुने गरेकोले अाफ्फु गाउँपालिका अध्यक्ष भएपछी सो मध्यनजर गरि प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालनमा ल्याएको हो। गाउँपालिकामा प्राबिधिक शिक्षा चलिरहेको छ।बिधालय हरु मा १२ कक्षा सम्म निशुल्क संचालनमा रहेको छ। गाउँपालिकामा दस बेडको अस्पताल निर्माण कार्य गरि स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर राखेने । नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १२ करोड ५५ लाख , बितिय समानिकरण १० करोड ६३ लाख २५ हजार,राजस्व बाडफाँड ७करोड ५९ लाख ३० लाख ८ सय ,अान्तिक अाय १ करोड १० लाख, समपुर्क ७० लाख, विशेष अनुदान १ करोड १५ लाख लगायत ३३ करोड ७२ लाख ५५ लाख ८ सय रुपैया को बजेट पारित गरि प्रस्तुत गर्नु भएको छ। बिबाह कन्यदान राशी लाई पहिलो प्राथमिक्तामा राखिएको छ। स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा राशी स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट अाउने अनुमानित बजेट जनाए का छन।

    गाउँ सभा भएको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियोे। गाउँ सभामा पत्रकार लालबाबु बानिया लाई सम्मानित गरिएको थियो। गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकिय अधिकृत सिकेन्द्र साह, समाजसेबी किशोरी साह कानु,वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायत ले गाउँ सभाका शुभकामना मन्त्ब्य ब्यक्त गरेका छन। गाउँ सभा गाउँपालिकाका , समपुर्ण महिला ,पुरुष सदस्य हरुको सहभागीता रहेको थियोे । गाउँ सभामा स्वास्थ्य संयोजक शम्भु प्रसाद गुप्ता , शिक्षा प्रमुख मुकेश चौरसिया, ईन्जिनियर प्रकास कुमार गुप्ता , लेखापाल संजय पटेल, योजना प्रसांत कुमार गुप्ता , अाईटी अौफिसर संजिव यादव, कृषी का भुलन प्रसाद, संचारकर्मी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत को सहभागीता रहेको थियो । कार्यक्रम संचालन मेघराज साह रौनियारले गर्नु भएको थियोे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑