• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

  • वीरगंज संजाल
  • ११ असार २०८३, बिहीबार २०:४२
  • ५

    वीरगंज | बुधबार साँझ भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन् । बुधबार साँझा ६ बजेपछि ७.२ र ७.५ म्याग्निच्युडको दुईवटा शक्तिशाली भूकम्प गएको थियो ।

    भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भग्नावशेषमा पुरिएकाहरूको खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएकी छिन् ।

    राष्ट्रपति रोड्रिगेजले बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर संकटकालको घोषणा गरेकी छिन् । उनले धेरै राज्यहरूमा क्षति पुगेको जानकारी दिइन् । बिहीबार बिहान सार्वजनिक गरिएको हताहतीको तथ्याङ्कमा ’ला गुआइरा’ राज्य समावेश गरिएको छैन । डेल्सीले उक्त राज्य सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र रहेका बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद
  • कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति
  • जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक
  • वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

    जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक

    वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

    जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक

    वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    News

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    News

    कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

    News

    जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक

    News

    वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑