• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्तो छ आजको राशिफल

  • वीरगंज संजाल
  • ८ बैशाख २०८२, सोमबार २३:५१
  • ५८५

    मेष : अप्रिय समाचारले दुःखी बनाउने छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    वृष : बोलीमा मिठास रहेको छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। धातु र फलामको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : काममा अवरोध सिर्जना हुनेछ। भोलेबाबाको मन्दिरको दर्शन गरेमा दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा व्यवसायमा उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीमा अवरोध हुनसक्छ।

    कर्कट : श्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। नव आगन्तुकको आगमन हुनसक्छ। शन्तसँगको संगतले मन शान्त हुनेछ। पार्टी संगठनको विशेष मोर्चामा स्थान पाउने योग छ। परिवारमा ठुलो विश्वास गर्ने बानीले धोका हुने जोखिम छ।

    सिंह : सोचेका काम बन्नेछन्। साथीको सहयोग प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। जुनसुकै काममा मेहनत गर्नुपर्ने आवश्यकता छ।

    कन्या : आम्दानीको दृष्टिले महत्त्वपूर्ण दिन रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँनयाँ कामको तय हुनेछ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य क्षेत्रको लगानीमा हिम्मत गरेमा परिवारको साथ रहनेछ।

    तुला : धन आर्जन गर्ने दिन छ। बौद्धिक तथा राजनीतिक क्षेत्रको लगानीबाट आम्दानी बढ्नेछ। सामाजिक संघ र संस्थाले सम्मान गर्नेछन्। पार्टी संगठनमा आवद्ध भएमा फाइदा हुनेछ। परिवार र साथीभाइबाट साथ र सहयोग मिल्नेछ।

    वृश्चिक : चन्द्रमाले तपाईंको राशिमा गोचरी गर्दैछन्। जसका कारण मन शान्त हुनेछ। हरेक ठाउँमा तपाईंको शुभ चर्चा र परिचर्चा हुनेछ। लगानीका स्रोत धेरै भएकाले आफैले छनोट गर्नु राम्रो हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यामा समस्या हुने जोखिम छ।

    धनु : आज तपाईंको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। आयुर्वेदिक चिकित्साको क्षेत्रको लगानीमा श्रम भए प्रगति हुनेछ। परिवारमा सल्लाह नलिने बानीले मनमुटाव देखिनेछन्।

    मकर : शिक्षाको लगानीमा लाभ हुनेछ। स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति हुनेछ। न्यायपूर्वक गरेको लगानीबाट नाम र दाम बढ्नुका साथै शान्ति र उत्साह बढ्नेछ। परिवारले तपाईंको कुरामा विश्वास नगर्ने जोखिम छ।

    कुम्भ : परिवार र समाजमा तपाईंको कमजोरीको खोजी हुनेछ। साना कुरामा झन्झट बढ्नसक्छ। बिहान धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

    मीन : ग्रह कमजोर भएकाले झुटा आरोप लाग्न सक्छन्। बिहानै गणेशको पूजा गर्नाले मन शान्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा परिवारमा मेलमिलाप हुनेछ। व्यापारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    News

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑