• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिम्रौनगढमा दुई महिना नबित्दै बिग्रियो खानेपानी बोरिङ, स्थानीयहरू समस्यामा

  • वीरगंज संजाल
  • ५ चैत्र २०८१, मंगलवार १०:३०
  • १६१७

    बारा | सिकिन्द्र साह | बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मउवही टोलमा दुई महिना अघि जडान गरिएको खानेपानी बोरिङ सञ्चालनमा आउन नपाउँदै बिग्रिएको छ। नगरपालिकाले परमानन्द मुखियाको नेतृत्वमा खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले बोरिङ जडान गरेको थियो, तर हालसम्म स्थानीयले निरन्तर रूपमा पानी नपाएको गुनासो गरेका छन्।

    परमानन्द मुखियाले बोरिङमा केही मेसिनरी समस्या आएको स्वीकार्दै चाँडै मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने बताएका छन्। तर, स्थानिय राजु गुप्ताले वडा अध्यक्ष अरबिन्द मुखियासँग सोध्दा, यसअघि सञ्चालनमा रहेको खानेपानी बोरिङ नै जीर्ण अवस्थामा रहेको र त्यसलाई मर्मत गर्न अत्यावश्यक भएको बताए।

    वडा अध्यक्षले नगर प्रमुखले आफ्ना नजिकका व्यक्तिहरूलाई योजना बाँडफाँड गरी परियोजना सञ्चालन गरेको आरोप लगाउँदै, समाधानको जिम्मेवारी नगर प्रमुखकै भएको बताए।
    यसैबीच, स्थानीय बासिन्दा रामप्रसाद गुप्ता, मुना गुप्ता, उमेश यादवलगायतले बोरिङ बन्द भएपछि टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। उनीहरूका अनुसार समतल भूभागमै यस्तो समस्या छ भने विकट क्षेत्रमा त झन् जीवनयापन कठिन भएको छ। “खायो-पकायो जस्तो योजना आयो, तर जनप्रतिनिधिले समस्या सुनेनन्। अब कहाँ गुहार गर्ने?” स्थानीयको प्रश्न छ।
    स्थानीय बासिन्दाले चाँडै समाधानको माग गर्दै नगरपालिकासँग पुनः बोरिङ मर्मत तथा दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑