• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक भवनको काम बजेट अभावले प्रभावित

  • वीरगंज संजाल
  • ८ कार्तिक २०८१, बिहीबार १७:१०
  • १०८१

    वीरगंज | पर्साको पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि संघ सरकारले दिने भनेको बजेट समयमै उपलब्ध नहुदाँ निर्माण कार्य प्रभावित भएको छ ।

    पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ दापासुगौलीमा ६ करोड ९ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न ३ तल्ले प्रशासनीक कार्यालयको भवन विगत ९ महिनादेखि निर्माणाधिन अवस्थामा छ ।उक्त भवन निर्माणका लागि संघ सरकारको शहरी विकास मन्त्रालयले लागतको ६० प्रतिशत अर्थात करिब ३ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनु पर्नेमा अहिलेसम्म ३० लाख रुपैयाँमात्र निकासा भएर आएको र बाँकी गाँउपालिकाको कार्यालय आँफैले खर्च गरेको गाँउपालिका अध्यक्ष दिनेशप्रसाद चौधरीले जानकारी दिए ।

    उनका अनुसार, निर्माणधिन भवनमा अहिलेसम्म तीन वटै तल्लाको ढलान सकेर प्लाष्टरसमेत भइसकेको छ भने अब झ्याल ढोका, शौचालय, वायरिङ र रंगशोगन लगायतको काम बाँकी छ ।

    रकम अभावले काम प्रभावित भएपछि बुधबार गाँउपालिका अध्यक्ष चौधरीसहितको टोलीले काठमाडौंमा पुगेर उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर रकम निकासाका लागि आग्रह गरेको छ । वडाध्यक्ष विजय गैरेसहित मन्त्रालयमै गएर मन्त्री सिंहलाई भेटेको टोलीले रकम अभावले काम प्रभावित भएकाले छिट्टै रकम निकासाका लागि पहल गरिदन आग्रह गरिएको गाँउपालिका अध्यक्ष चौधरीले मधेसखबरलाई जानकारी गराए ।

    जवाफमा मन्त्री सिंहले भवन निर्माण कार्यको हालसम्मको प्रगतीबारे जानकारी लिदैं मन्त्रालयबाट निकासा हुन बाँकी रहेको रकम छिट्टै निकासा गराउनका लागि आँफुले पहल गरिदिने आश्वासन दिएको अध्यक्ष चौधरीले मधेसखबरलाई जानकारी गराए ।
    अध्यक्ष चौधरीका अनुसार, गाँउपालिकाको सुविधासम्पन्न तीन तल्ले प्रशासनिक भवन निर्माणको शिलान्यास २०८० फाल्गनुमा गरिएको थियो ।

    संघ सरकारले सम्झौता अनुसारको रकम समयमै नपठाएपनि गाँउपालिका आँफैले जेनतेन रकमको जोहो गरेर अहिलेसम्म काम सुचारु नै राखेको भएपनि अब भने संघ सरकारबाट आउनु पर्ने रकम समयमै नआउँदा काम गर्न समस्या भइरहेको गाँउपालिका अध्यक्ष चौधरीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑