• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्डरवर्ल्ड डन छोटा राजनलाई धरौटीमा छाड्न मुम्बई उच्च अदालतको आदेश

  • वीरगंज संजाल
  • ७ कार्तिक २०८१, बुधबार १७:४८
  • १८२१

    वीरगंज | भारतको मुम्बई उच्च अदालतले अन्डरवर्ल्ड डन छोटा राजनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।सन् २००१ मा भएको जया सेट्टीको हत्यामा अदालतले राजनसहित उनका साथीहरुलाई आजिवन कारावासको सजाय सुनाएको थियो ।

    भारतको अनलाइन पत्रिका लाइभ लका अनुसार, बुधबार न्यायाधीश रेवती मोहिते डेरे र पृथ्वीराज चाभनको इजलासले उनको दिइएको आजीवन कारावासको सजायलाई पनि निलम्बित गरिदिएको छ ।यद्यपि, यो आदेशपछि पनि छोटा राजन कारागारमुक्त भने हुने छैनन् । मुम्बईका अन्डरवल्र्ड रिपोर्टर ज्योतिमर्य डे (जे डे) को हत्यामा पनि उनलाई आजीवन काराबासको सजाय अदालतले सुनाइसकेको छ ।

    सन् २०११ जुन ११ मा जे डेलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले पवई क्षेत्रमा गोली हानी हत्या गरेका थिए । पछि यो मुद्दामा अर्की अपराध संवाददाता जिग्ना बोहरा पनि प्रतिवादी बनाइएकी थिइन् । यद्यपि, पछि उनले अदालतबाट सफाइ पाएकी थिइन् ।

    उनलाई प्रहरीले कसरी यो मुद्दामा फसायो र त्योबीचमा उनले के के भोग्नुपर्यो भन्ने विषयमा बोहराले पुस्तक समेत लेखेकी छन् । यसबारे अनलाइन भिडियो स्ट्रीमिङ साइट नेटफिल्क्समा वेब सिरिज पनि बनेको छ ।

    छोटा राजन नेपालमा भएका केही हाई–प्रोफाइल हत्यामा पनि जोडिएका छन् । भारतविरुद्ध गतिविधि गरेको आरोपमा मारिएका कतिपय व्यक्तिहरुको हत्यामा उनकै समूह प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।

    २०६६ माघ २६ मा काठमाडौंमा स्पेसटाइम नेटवर्कका मालिक जमिम शाह मारिँदा पनि छोटा राजन समूहका सदस्य भरत नेपालीले जिम्मेवारी दिएका थिए । च्यानल नेपालमा फोन गरेर उनले शाह दाउद इब्राहिमसँग नजिक भएकाले हत्या गरिएको दाबी गरेका थिए ।

    पूर्वन्यान्याधीश गोविन्दप्रसाद पराजुली नेतृत्वको न्यायिक छानबिन समितिको प्रतिवेदनमा पनि छोटा राजन समूहले नै जमिमको हत्या गरेको भनिएको छ । उनी राप्रपाका पूर्वसांसाद् मिर्जा दिलसाद वेगको हत्यामा पनि जोडिन्छन् ।

    पहिले छोटा राजन पनि दाउद इब्राहिमकै समूहमा रहेर काम गर्थे । तर, सन् १९९३ को श्रृंखलाबद्ध विष्फोटनपछि उनले दाउदसँग छुट्टिएर छुट्टै समूह खडा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑