• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लंगडी स्वास्थ्य चौकीको ल्याबमा भोल्टेजको समस्याले लाखौंका उपकरण प्रयोग विहीन

  • वीरगंज संजाल
  • ७ कार्तिक २०८१, बुधबार १२:३१
  • ७९३

    वीरगंज | पर्साको धोबिनी गाउँपालिका–४ लंगडीस्थित स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला(ल्याब)मा आवश्यकता बमोजिम विद्युत् आपूर्ति नहुँदा ३८ लाख रुपैयाँ बराबरका आधुनिक उपकरण साढे दुई वर्षदेखि प्रयोगविहीन बनेका छन् ।

    कलेजो, मिर्गौला, लिपिड प्रोफाइल परीक्षणका लागि आउने बिरामी मेसिन नचल्दा मर्कामा परेका हुन् । रगत परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।मधेस सरकारले उपलब्ध गराएको बायोक्यामेस्ट्री एनलाइजर मेसिन (लिभर, किडनी र लिपिड प्रोफाइल परीक्षण गर्ने) तीन फेजको विद्युत् लाइन नहुँदा साढे दुई वर्षदेखि थन्किएको हो ।

    हाल प्रयोगशालामा मात्र दुई फेजको लाइन जडान गरिएको छ । ‘मेसिन चलाउनका लागि २०० भन्दा माथिको भोल्टेज आवश्यक पर्छ,’ स्वास्थ्य चौकीका एक प्राविधिक भन्छन्, ‘तर, प्रयोगशालामा १३० भोल्ट विद्युत् मात्र प्रवाह हुन्छ । भोल्टेज नपुगेर प्रयोगशालाभित्रको एसीसमेत चलेको छैन ।’ अन्य मेसिनलाई ‘हिट’ हुन नदिन ४ वटा पंखा जडान गरिएको छ ।

    २०७९ वैशाख १९ मा सञ्चालनमा आएको प्रयोगशालाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी, मेसिन र त्यसमा प्रयोग हुने केमिकल्स उपलब्ध गराएको थियो । तर, गाउँपालिका कार्यालयले आवश्यक विद्युतको आपूर्तिका लागि पहल नगरिदिँदा मेसिन प्रयोगविहीन बनेको हो । लंगडी निवासी लालबाबु बनियाले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा समेत गाउँपालिका संवेदनशील नरहेको बताए । ‘विद्युत् आपूर्तिका लागि पटक–पटक निवेदन दिंदा पनि सरोकारवाला निकायले चासो दिएका छैनन्,’ बनियाले भने, ‘जनताले सास्ती खेपेका छन् ।’

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्जय यादवले उक्त क्षेत्रमा तीन फेज लाइन जडान भएपछि समस्या समाधान हुने बताए । तीन फेज लाइन जडानका लागि ५ लाख रुपैयाँ छुट्याइएको उनले खुलाए । ‘गत आर्थिक वर्षमा पनि तीन फेज लाइनका लागि बजेट विनियोजन गरिएको थियो,’ स्वास्थ्य प्रमुख यादवले भने, ‘तर, जडान गर्न सकिएन । यसपालि फेरि ५ लाख रुपैयाँ छुट्याइएको छ, छठ पर्वपछि जडान हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑