• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीतपुरसिमराका स्वास्थ्य संस्थाहरुमा नागरिकको पहुँच र बिश्वास बढ्दो

  • वीरगंज संजाल
  • ७ कार्तिक २०८१, बुधबार १०:४२
  • ४७७

    वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि भएको छ । उपमहानगरपालिका अन्तर्गत रहेका २५ वटा स्वास्थ्य संस्थाहरुबाट नगरबासीले प्राप्त गरेका सेवालाई बिश्लेष्ण गर्दा यस्तो तथ्याङ्क बाहिर आएको हो ।

    जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले उपलब्ध गराएको गत तीन बर्षको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०।०८१ मा पुराना सेवाग्राहीहरुको सङ्ख्या १ लाख ८२ हजार ४ सय ४४ पुगेको छ भने नयाँ सेवाग्राहीहरुको सङ्ख्या १ लाख ४३ हजार ८२ रहेको छ । यससँगै २०७९।०८० मा पुराना सेवाग्राही १ लाख ३३ हजार ५ सय ६२ र नयाँ सेवाग्राही १ लाख २ हजार ४ सय ४४ जना थिए । आर्थिक बर्ष २०७८।०७९ मा भने यो संख्या क्रमशः७७ हजार २ सय ४९ र ५५ हजार ४ सय ५२ थियो ।

    उपलब्ध तथ्याङ्कले उपमहानगरपालिकाको स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच र बिश्वास बढ्दै गएको संकेत देखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख रबि भाष्करले जानकारी दिए । तथ्याङ्कले स्वास्थ्य सेवामा पहुँच पाउँने ब्यक्तिहरुको संख्या हरेक बर्ष बढिरहेको देखाएको छ ।

    जसले उपमहानगरपालिकाका नागरिकहरुलाई प्रदान गरिएका स्वास्थ्य सेवाहरुको गुणस्तर र पहुँचमा सुधार भएको सुचक देखिन्छ । उपमहानगरपालिकाले जनताको स्वास्थ्यमा गरेको योगदान र लगानीको प्रतिबिम्ब देखिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । अगामी दिनमा पनि यस्ता सेवाहरुलाई अझ प्रभावकारी बनाउँन आवश्यक सुधार र नयाँ योजनाहरु ल्याउँने नगर प्रमुख पौडेलले बताए ।

    उमेर अनुसारको बिश्लेष्ण
    जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा सेवा लिनेका संख्यालाई उमेर अनुसार बिभाजित गरिएको छ । जसमा ० देखि ९ बर्ष, १० देखि १४ बर्ष, १५ देखि १९ बर्ष, २० देखि ४९ बर्ष, ५० देखि ६९ बर्ष र ७० बर्ष भन्दा माथिका उमेर समावेश गरिएको छ । सबै उमेर समुहमा नयाँ र पुराना सेवाग्राहीहरु उल्लेखनीय छन् । आर्थिक बर्ष २०८०।०८१ मा बिशेष गरी २० देखि ४९ बर्ष उमेर समुहमा सबैभन्दा बढी सहभागिता देखिएको छ । ६१ हजार ६ सय ७७ महिला र ४० हजार ४ सय ८९ पुरुषले सेवा लिएको तथ्याङ्कले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑