• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

  • वीरगंज संजाल
  • ११ बैशाख २०८१, मंगलवार १६:०२
  • १३५७

    वीरगन्ज | पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ३ जीतपुरमा मंगलबार नेपाली कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले देशमा अहिलेको कम्युनिष्ट सरकारका कारण जनताले दुख पाइरहेको आरोप लगाए ।उनले सत्ताधारी कम्युनिष्ट पार्टीका नेताहरुको दम्भले देश बर्बादी तर्फ गइरहेको आरोपनि लगाए ।

    पार्टीको संगठन सुदृणिकरणका लागि आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने उनले बताए ।पार्टीको संगठनलाई अझ सकृय र सशक्त बनाउनका लागि पर्सा जिल्लाका गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रशिक्षक शाखा प्रमुख रामनारायण कुर्मीले कांग्रेसका सम्पुर्ण नेताकार्यकर्ता एक ढिक्का भएर अगाडी बढेमात्र जनताको इच्छा पूरा गर्न सकिने बताए । उनले प्रशिक्षणमा सिकेको कुरा आआफनो टोलटोलमा गएर जनतालाई बुझाई दिन आग्रहपनि गरे ।

    कांग्रेस नेता तथा प्रदेश सांसद शंकर चौधरीले कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमान्दारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए। उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा नैरश्यता छाएको आरोपपनि लगाए ।

    कांग्रेस पर्साका उपसभापति कुर्मीको अध्यक्षता तथा सभापति क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फुलमहम्मद मिया,जितेन्द्रपुरुष ढकाल,अमृतलाल जोशी, धिरज गुप्ता,सरोज चौरसिया लगायतलेपनि आआफनो मन्तव्य राखेका थिए ।

    कार्यक्रममा कांग्रेस पर्साका जिल्ला सचिव दिनेश चौधरी,कोषाध्यक्ष प्रेम बहादुर थापा,प्रवक्ता रमेश पाण्डे,पर्सागढी नगरालिकाका पूर्वमेयर लोकनारायण यादव,जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव,जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी,उपाध्यक्ष रेखा चौधरी,मनमोहन चौधरी,युवा नेता हरिन्द्र यादव,राहुल गुप्ताका साथै स्थानीय अगुवाकार्यकर्ताहरुको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑