• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • वीरगंज संजाल
  • ९ बैशाख २०८१, आईतवार २१:३०
  • ९०१

    वीरगंज । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।

    जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो पटक स्थापित हुने बताईएको छ । आईतबार एक जनकपुरको नैना हस्पिटल आएका दिग्गज डाक्टरहरुले दुरबिन प्रयोगबाट महिलाको अप्रेशन गर्दा खतरा एकदमै न्यून हुने दाबी गरे ।

    पेटमा बच्चा हुँदा डेलेभरीको समयमा अप्रेशन गर्दा बिना दुरबिन प्रयोग प्रविधिले खतरा रहँदै आएकोमा दुरबिन प्रविधिबाट अप्रेशन हुन थालेपछि स साना भागहरु प्रष्ट रुपमा देखिने बताईएको छ । यसले अप्रेशनको बेला आवश्यक भन्दा अन्य अंक कटिने खतरा न्यून हुने बताईएको छ ।

    नैना हस्पिटल प्रालिका प्रमुख डा. बृज मोहन रजकको अध्यक्षतामा भएको एक कार्यक्रममा दुरबिन प्रयोग र यसको फाईदाहरुबारे झल्काएको थियो ।

    दुरबिनको प्रयोग बिना अप्रेशन गर्दा शरिरको धेरै भाग चिर्नु पर्ने हुँदा बिरामीलाई ठिक हुन समय लाग्ने तर दुर्बिनको प्रयोग हुँदा शल्यक्रिया गर्न सजिलो हुने नैना हस्पिटलका प्रमुख रजकले बताए । पत्रकार सम्मेलनमा बोल्दै डा. रजकले आर्थिक रुपले बिपन्न ब्यक्तीको निम्ति विशेष लाभदायिक होस् भन्ने आफूले चाहेको यस्तो प्राविधि अस्पतालले प्रयोगमा ल्याएको उनले बताए ।

    ल्यास्कोपीकोबाट पनि शल्यक्रिया गर्न सकिन्छ भन्ने आम मानिसमा जानकारी नभएको अवस्थामा यस किसिमको कार्यक्रमले विशेष राहत प्रदान गर्ने डा रजकले बताए ।

    यता , अतिथिका रुपमा आमन्त्रित प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. राम नरेश पण्डितले जनकपुरको लागि यस्तो प्रबिधि प्रयोग हुनु गौरवको विषय भएको बताए ।

    ल्याप्रोस्कोपीको मध्यमबाट अधिक बिरामीले उपचार गर्दा खर्च कम र जोखिम समेत कम हुने उनको तर्क छ ।

    कार्यक्रममा जनकपुरका स्त्री रोग विशेषज्ञ चिकित्सक आर एन झा लगाएतका चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी ,पत्रकार र स्वास्थ्य सरोकारबालाहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑