बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाबाट लामाे समय देखि संचालनमा रहेको तिरहुत साप्ताहि पत्रीकाको १२ औ बार्सिक उत्सव सम्पन्न भएको छ।
बिभिनन खालका खाेजमुलक समाचार स्थानिय समाचार प्रकासित गर्दै आइरहेकाेले गर्दा पत्रीकाको गुणस्तर बढाउनकाे लागि र गाउँकाे अवाज देशकाे बिकास गर्नको सिम्रौनगढकाे ओम पार्टी पेलेस हलमा पुर्ब नगर प्रमुख तथा बारा क्षेत्र नम्बर एककाे नेपाली कांग्रेसको क्षेत्रीय सभापति बिजय शंकर यादवले बताउदै सिम्रौन ऐतिहासिक नगरीले मुख्य मन्त्री पायाे तर बिकाशकाे गति पाएन।
मुख्य मन्त्री मात्र नामकाे रहेकाे तर ठाेस बिकास कतै नभएको र बिगत लामाे समयदेखि तत्कालीन मेयर किसाेरि जयसवालले पद सम्हाले पनि काम गर्न सकेकाे छैन ।
प्रस्स्किय अधिकृत सदरमुकामबाटनै तलब भाता खादै आइरहेको र अहिले सम्म कार्यलयमा उपस्थित नहुदा बिकाशकाे कार्य अन्योलमा रहेको समेत बताउनु भएको थिए।
तिरहुत साप्ताहि पत्रीकाको आयोजक अजित कुमार तथा स्वागतकर्ता रामेशवर मेहता भारतिय मिडिया तथा बिभिनन सन्चारक्रमिको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थिए।