• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    औषधि पसलमा महानगरको अनुगमन: ११८ पसलले पालना गरेनन् आधारभूत मापदण्ड

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार ११:२६
  • ९८१

    वीरगंज । काठमाडौं महानगरपालिकाले अनुगमन गरेका ११८ वटा औषधि पसलको अनुगमन गर्दा कुनै पनि पसलमा आधारभूत मापदण्ड नै पालना नभएको पाइएको छ । महानगरको स्वास्थ्य विभागले गरेको अनुगमनका क्रममा कुनै पनि औषधि पसलमा मापदण्ड नै पालना नगरेको पाइएको हो ।
    महानगरले अनुगमनका क्रममा कलंकीस्थित मिसन फार्मेसीमा फ्रिज नै नचलाई खोप भण्डारण गरेको पाएको छ । उक्त औषधी पसलमा भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरिएको महानगरले जनाएको छ ।

    त्यस्तै, रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरमा ओप राख्दा तापक्रम नमिलेको पाइएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । महानगरको अनुगमन समितिकी संयोजक उपप्रमुख सुनिता ढंगोलले भनिन्, ‘औषधि पसलहरुले फ्रिज तथा खोप भण्डारण कक्षमा आवश्यक तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो । यस्ता ठाउँमा सुधारको मौका दिन सकिदैंन ।’ महानगरको फार्मेसी अनुगमन संयोजक तथा अस्पताल नर्सिग निरीक्षक कल्पना श्रेष्ठकाअनुसार औषधी राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि पालना नभएको पाइएको बताइन् । त्यस्तै, पसल दर्ता गर्दा एक नाममा प्रमाणपत्र भएको तर पसलमा भने अर्कै व्यक्ति रहेको, महानगरपालिकामा दर्ता नै नभएको, बिलमा औषधीको म्याद सकिने मिति, ब्याज नम्बरजस्ता कुराहरु नलेखिएको, नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर नभएकोजस्ता समस्याहरु देखिएका छन् ।
    त्यस्तै, आयुर्वेदिक औषधी पसलमा सर्जिकल र एलोपेथिक औषधीहरु पनि पाइएको उनले बताइन् ।

    सुयोग आयुर्वेदिक औषधी पसलमा आयुर्वेद अध्ययन नै नगरेको व्यक्तिले औषधी बिक्री गरेको, रोयल गन्तव्य हेल्थ केयर प्रालि घट्टेकुलोको औषधि पसलमा व्यक्तिको प्रमाण पत्र नभएको जस्ता समस्या पाइएका छन् । त्यस्तै, अनामनगरस्थित रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिएको महानगरले जनाएको छ । श्रेष्ठकाअनुसार नाम नै लिने गरि राम्रो औषधी पसल कतै पनि नपाइएको अवस्था महानगरमा रहेको छ ।
    महानगरको स्वास्थ्य विभागले गत असोज २१ बाट सुरु गरेको अनुगमन सुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑