• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    स्वर्गीय रामचन्द्र कुर्मी ज्युको १३ अौ पुन्यतिथी मा श्रद्धाञ्जली सभा सम्पन्न

  • वीरगंज संजाल
  • Oct 2, 2023, 9:39 pm
  • २९७

    पर्सा । राजन कुमार बानिया । पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी गाउँ निवासी जिल्ला बिकास समिति पर्साका पुर्व ईलाका सदस्य स्वर्गीय रामचन्द्र प्रसाद कुर्मीको १३ अौ पुन्यतिथ्यमा अाज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। श्रद्धाञ्जली सभा उहाँको अाफ्नै निवासको प्रयागंनमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा स्वर्गीय कुर्मीले अाफ्नो जीवन राजनितिकमा बिताएर जनता र देशको बारेमा गर्नु भएको योगदानको बारेमा चर्चा श्रद्धाञ्जली सभामा सहभागी भएका नेता ,शिक्षक,पत्रकार ,डाक्टर लगायत समाजसेवी हरुले गर्नु भएको हो।

    श्रद्धाञ्जली सभामा सहभागी हरुले भने हामीहरु एउटा नेता होईन एउटा योद्धा गुमाएका छौ उहाको निधन बाट दुखित र मर्माहित बनाएको छ।उहाँ को योगदानको बारेमा जति चर्चा गरेपनी थोरै हुन्छ । श्रद्धाञ्जली सभा कार्यक्रम स्वर्गीय कुर्मीका छोरा शिक्षक अजय पटेलको अध्यक्ष्ातामा भएको श्रद्धाञ्जली सभामा सहभागी हरुले स्वर्गीय कुर्मीको फोटोमा अबिर , फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन।

    श्रद्धाञ्जली सभा कार्यक्रममा लोसपा का पुर्व मन्त्री लछुमन लाल कर्ण धोबिनी गाउँपालिकाको गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान,पोखरिया नगरपालिला नगर प्रमुख प्रधुमन चौहान, जगरनाथपुर गाउँपालिकाको पुर्व अध्यक्ष जालिम मियाँ , नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी,बारा जिल्ला बन अधिकृत कपिलदेव पटेल,बिश्ववनाथ साह तेली, जानकिटोलाका पुर्ब गाबिस अध्यक्ष झकड मियाँ ,भिखमपुर पुर्व गाबिस अध्यक्ष अमिका प्रसाद कुर्मी, शिवबर्वा को पुर्व गाबिस अध्यक्ष रामबचन महतो, लंगडी का वडा अध्यक्ष अबास मियाँ राजकिसोर पटेल,देबेन्द्र कुर्मी दिभाकर पटेल ,नेपाली काँग्रेसका नेता श्यामकिसोर पटेल,नेता बिपिन यादव,धर्मेन्द्र पटेल,पत्रकार अारके पटेल ,मधु शर्मा,धर्मेन्द्र चौरसिया,लगायतले श्रद्धाञ्जली अर्पन गरेका छन ।

    स्वर्गीय कुर्मी गाउँ पंचायतको समयमा उपाध्यक्ष र प्रजातान्त्र कालमा जिल्ला बिकास समिति पर्साको ईलाका सदस्यमा निर्वचित हुनु भएको थियो। उहाँको दुई जना छोरा र तीन जना छोरी रहेको।जेठो छोरा शिक्षक अजय पटेर र सानो छोरा बैंकका कर्मचारी राजकुमार पटेल र तीन जना छोरी रहेको परिवारिक स्रोतले जनाएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑