• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बारा : परिवारको इज्जत जोगाउन हत्या, बुवासहित दुई छोरा पक्राउ

  • वीरगंज संजाल
  • Oct 2, 2023, 4:02 pm
  • ३८१

    वीरगंज । बाराको पचरौता नगरपालिका – १ पिपरपाती निवासी अमरेश सिंहको हत्याको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका श्यामलाल महतो र उनका दुई जना छोरा लाल महतो र अवधेशकुमार महतो रहेका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार श्यामलाल र उनका छोराहरूले मिलेर असोज ८ गते सिंहको टाउकोमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेका थिए । प्रहरीलाई सिंहको शव सोही दिन नेपाल–भारत सीमा नजिकै फेला परेको थियो ।

    हत्या गरिएका सिंह पूर्व सशस्त्र प्रहरी जवान हुन् । केही महिना अगाडि मात्रै जागिरबाट राजीनामा दिएर उनी पचरौतासँग जोडिएको नेपाल–भारत सीमा नजिकै रक्सी पसल सञ्चालन गर्दै आइरहेका थिए । आफ्नो परिवारको एक जना सदस्यसँग अवैध यौन सम्बन्ध राखेको कारण सिंहको हत्या गरेको श्यामलाल र उनका दुवै जना छोराले प्रहरीलाई बयान दिएका छन् । बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेशकुमार काफ्लेका अनुसार श्यामलालले आफ्नो परिवारको एक जना सदस्यसँग मृतक सिंहको अवैध यौन सम्बन्ध रहेको थाहा पाएपछि छोराहरूसँग मिलेर उनको हत्या गरेका थिए । परिवारको इज्जत जोगाउनका लागि योजना बनाएर सिंहको हत्या गरिएको श्यामलालले प्रहरीलाई दिएको बयानमा भनेका उनले बताए ।

    सिंहको हत्यामा थप व्यक्ति पनि संलग्न रहेको प्रहरीको भनाई छ । ‘उनको हत्या गर्ने योजनाकार मध्ये अहिले दुई जना फरार छन् । उनीहरूकै सहयोगमा सिंहको हत्या भएको छ,’ एसपी काफ्लेले भने, ‘खोजी कार्य जारी छ ।’ उनका अनुसार फरार रहेका मध्ये एक जना श्यामलालका भाइ हुन् भने अर्का भारतीय नागरिक हुन् । भारत पूर्वी चम्पारण मोतीहारी ग्राम पञ्चायत झझरा बस्ने राहुल कानु र पचरौता नगरपालिका–१ कै श्यामलाल महतोका भाइ जागरित महतोको फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सिंहको हत्यामा प्रयोग गरिएको एक थान धारिलो हतियार दाब, एक थान चक्कु र एउटा मोबाइलसमेत बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑