• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

  • वीरगंज संजाल
  • Sep 29, 2023, 5:06 pm
  • ५९३

    वीरगंज । सेवाग्राहीका चाप बढी हुने वीरगन्जका सरकारी कार्यालयहरुमा जनमत पार्टीले विभिन्न मागसहितकाे ध्यानाकर्षणपत्र बुझाएकाे छ । “बेथिति ,अनियमितता र घुसखोरी बिरुद्ध जनमत पार्टीको पहल” अभियान अन्तर्गत जनमत पार्टी निकटकाे युवा जनमत संघले सेवाग्राहीका गुनासा सम्बाेधनका लागि विभिन्न मागसहित शुक्रबार मालपाेत कार्यालय, नापी शाखा कार्रयालय र भूमी सुधार व्यवस्था कार्यालयमा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएको हाे ।

    हरेक कार्यालयमा नागरिक वडापत्र भाेजपुरी भाषामा राख्नुपर्ने, कार्यालय अपांग ,महिला एवं जेष्ठ नागरिक मैत्री हुनुपर्ने ,सेवाग्राहीको काम छिटो छरितो र सहज ढङ्गले हुनुपर्ने , कार्यालयकमा विद्यमान बेथिति र अनियमितता अन्त्य हुनुपर्ने माग जनमतकाे छ ।

    यी मागहरु सम्बोधन नभए जनमत पार्टी संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ । ध्यानाकर्षण पत्र बुझाउने टोलीमा युवा जनमत संघ पर्साका संयोजक राजुराज गीरी, वीरगन्ज महानगर संयोजक संजय सिह,विद्यार्थी जनमत संघका जिल्ला संयोजक विवेक झा, युवा नेताहरु पवन ठाकुर ,सिकेश महतो, विशाल गुप्ता लगायतकाे सहभागीता थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी

    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑