• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा डा.हरिहरदेव पन्त स्मृति दिवसमा सहभागिता,रु.५०००० पुरस्कार वितरण

  • वीरगंज संजाल
  • Sep 7, 2023, 7:33 pm
  • ११२५

    वीरगन्ज। नरेन्द्र कुमार । Dr.Harihar Dev Pant Micro Entrepreneurship Award निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक सदस्यहरु मध्ये सातै प्रदेशबाट एक/एक जना उत्कृष्ट लघु उद्यमी व्यवसायीलाई प्रदान गर्ने नीति बमोजिम यस वर्ष २०८० सालको उद्यमशील पुरस्कार स्वर्गीय डा. हरिहरदेव पन्तकाे आठौं स्मृति दिवस २०८० साल भाद्र २१ गतेका दिन प्रदान गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशबाट उत्कृष्ट लघु उद्यमी व्यवसायी छनौट गरी रु.५०००० पुरस्कार वितरण गर्दै आएको छ।

    यसबर्षको को पुरस्कार मधेस प्रदेशको शाखा कार्यालय धनुषा जिल्लामा अवस्थित शाखा कार्यालय धनुषाधाममा आवद्ध रहेकी रामवति देवी साहले २०७० सालमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा आवद्ध भई आफुनो अल्मुनियम पसल तथा किराना पसल सन्चालन गरि मासिक रु ६५००० हजार आम्दानी गर्दै स्वरोजगार परिवारका सदस्य अवध गर्दै आया आम्दानी वृद्धि गर्दै ३ जना लाई रोजगार समेत प्रदान गर्दै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

    सो पुरस्कार वितरण गर्न मधेस प्रदेशका मुख्यमन्त्री माननिय सरोज कुमार यादव,शिक्षा तथा समाजकल्याण मन्त्री माननिय महेश प्रसाद यादव, गृह सञ्चार तथा कानून मन्त्री माननिय महमद समिम, निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड क्षेत्रीय कार्यालयक बर्दिवासकाे प्रमुख शंकर न्योपाने , बर्दिवास क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत प्रदिप कुमार दास,धनुषाधामका शाखा प्रमुख दुर्गानन्द कुमार दास, लेखापाल सन्तोष सिंह, जनकपुर शाखाका शाखा प्रमुख नवकान्त साह, राजु कुर्मी , महिला समुह तेजनगरका सदस्य वृजा कुमारी चौधरी , कमनी कर्न, राजमती देवीका छोरा विजय साह लगायत १० जनाकाे उपस्थितिमा रु.५०००० नगद पुरस्कार र प्रमाणपत्र वितरण गरियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑